रबिन्द्र यादव/ भदौ १९ नवलपरासी  । नवलपरासीको भुजहवा गाउँ विकास समिति को वार्ड नम्बर ४ भन्सार टोलमा रहेको घर पोखरीमा पौडी खेलिरहेको दस बर्षिय बालकको डुबेर मृत्यु भएको छ । 

प्रतापपुर गाविस वार्"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव/ भदौ १९ नवलपरासी  । नवलपरासीको भुजहवा गाउँ विकास समिति को वार्ड नम्बर ४ भन्सार टोलमा रहेको घर पोखरीमा पौडी खेलिरहेको दस बर्षिय बालकको डुबेर मृत्यु भएको छ । 

प्रतापपुर गाविस वार्"/>

२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको भुजहामा पोखरीमा डुबेर बालकको मृत्यु

२०७३, १९ भाद्र आईतवार १३:३१

रबिन्द्र यादव/ भदौ १९ नवलपरासी  । नवलपरासीको भुजहवा गाउँ विकास समिति को वार्ड नम्बर ४ भन्सार टोलमा रहेको घर पोखरीमा पौडी खेलिरहेको दस बर्षिय बालकको डुबेर मृत्यु भएको छ । 

प्रतापपुर गाविस वार्ड नम्बर ४ बेलाटारी घर भएको शुसिला हरिजनको छोरा अजय हरिजनको मृत्यु भएको भुजहवा प्रहरी चौकीका इन्चार्ज जहरलाल सांगताग ले लाई जानकारी दिनु भएको छ । प्रहरीका अनुसार बालक आफ्नो आमा संग हरितालिका तीज मनाउन मामा घर आएका थिए । हाल शवलाई पोस्टमार्टमका लागि पृथ्वी चन्द्र अस्पताल परासी लैजाने तयारी भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा