By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
3 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
3 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
4 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
5 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
9 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
6 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
10 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
1 day ago
सुनचाँदीको मूल्य घट्यो
1 day ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: रुपन्देही बस दुर्घटना : जसले बसको सिसा फोडेर ज्यान बचाए
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > रुपन्देही बस दुर्घटना : जसले बसको सिसा फोडेर ज्यान बचाए
काठमाडौँ - KTMरुपन्देही - RPDसमाज

रुपन्देही बस दुर्घटना : जसले बसको सिसा फोडेर ज्यान बचाए

साझासवाल
Last updated: June 5, 2022 7:24 am
साझासवाल
3 Min Read
Share

जेठ २२, भैरहवा | भैरहवा–नवलपरासी सडकखण्डमा रात्रिकालिन यात्रुवाहक बस दुर्घटनामा दुईजनाले बसको झ्यालको सिसा फोडेर आफ्नो ज्यान जोगाएका छन् । बसमा ३३ जना सवार थिए । जसमध्ये दुई जना बाराको सिमरा नगरपालिका १३ का १८ वर्षीय रोहन चौधरी र धनुषाको हंसपुर नपा–३ का मुफिद मन्सुरी थिए ।

एक्कासी बस तेर्सो पर्यो र नदीमा खस्यो । निद्रामा रहेका उनीहरुले बस पुलको रेलिङमा ठोक्किएर नदीमा खस्दै गर्दा ब्युँझिए । बस ठूलो आवाजमा नदीमा खस्यो । बसमा रुवाबासी चल्यो । तर, उनीहरुले बसको सिसा फोडे र बाहिर निस्के ।

‘मेरो छेउमा एकजना साथी थियो, उसले र मैले बसको सिसा फोडेर बाहिर निस्क्यौं,' दुर्घटनामा घाइते भएर भैरहवास्थित भीम अस्पतालमा उपचाररत चौधरीले भने, ‘हामीदुई साथी सिसा फोडेर बाहिर निस्कँदै गर्दा एकजना सानो बालकलाई पनि झ्यालबाट तानेर बाहिर निकाल्यौं।’

उनको खुट्टा र टाउकोमा सामान्य चोट लागेको छ । ‘सिसा फोडेर बाहिर निस्किएपछि शरीरले काम नगरे जस्तो भयो, अनि नदी छेउको बगरमा बालुवामा म, साथी र ती सानो बालक पल्टियौं,' उनले भने,' त्यसपछि तत्काल प्रहरी आएर उद्धार गरेर अस्पताल ल्याएको हो ।’

उनले छेउको साथीको नाम भने थाहा नभएको बताए । उनले के–कति कारणले बस दुर्घटना भयो भन्ने जानकारी नभएको जनाए ।

‘बसमा सबैजसो यात्रु सुतेका थिए, त्यसैले के–कति कारणले बस दुर्घटना भयो भन्ने जानकारी भएन । तर, बस खस्दै गर्दा धेरै मानिसहरु चिच्याएका थिए,' उनले भने । बुटवलको एक ग्यारेजमा काम गर्दै आएका धनुषाका मन्सुरी घरबाट बुटवल जानका लागि आएका हुन् । बसको अन्तिम सिटमा बसेर आएका उनले पनि सिसा फोडेर आफ्नो ज्यान जोगाएको बताए ।

‘दुर्घटना पछि बसमा रुवाबासी थियो, मैले हतार–हतार सिसा फोडे र बाहिर निस्केर बालुवामा पल्टिएँ, प्रहरी आएर अस्पताल ल्याए,' उनले भने । मन्सुरीको पनि भीम अस्पतालमा उपचार भइरहेको छ । निद्रामा भएकाले बस दुर्घटना पर्नुको कारण थाहा नभएको उनले सुनाए । मन्सुरीको पनि हात, खुट्टा र टाउकोमा सामान्य चोट लागेको छ ।

पश्चिम नेपाल प्रालिको लु २ ख ३८४१ नम्बरको उक्त यात्रुबाहक बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अहिलेसम्म ६ जनाको पहिचान खुलेको छ ।

पहिचान खुल्नेमा रुपन्देहीको तिलोत्तमा नपा २ योगिकुटीका ५६ वर्षीय बिष्णु पौडेल, तिलोत्तमा नपा ८ का ३७ वर्षीया तुल्सी बस्याल, बुटवल उपमनपा–११ कालिकानगरका कृष्णप्रसाद बस्याल, ओमसतिया गाउँपालिका–४ मटेरियाका ६५ वर्षीय राजेन्द्र प्रसाद पाण्डे, रौतहट चन्द्रनिगाहपुरका २० वर्षीय दिनेश दास, र भारत जनकपुरग्रामका ४० वर्षीय अरबिन्द्र शर्मा रहेको प्रहरीले जनाएको छ ।

बस आइतबार बिहान ४:२० बजे भैरहवा–परासी सडकखण्ड अन्तर्गत रोहिणी गाउँपालिका–३ र ओमसतिया गाउँपालिका–४ को सीमाना स्थित पुलबाट रोहिणी नदीमा खसेको थियो । बसमा सवार ३३ जना मध्ये २५ पुरुष, ६ महिला र दुई बालबालिका थिए ।

दुर्घटनामा घाइते भएका २४ जनाको भैरहवाको युनिभर्सल मेडिकल कलेज र भीम अस्पतालमा उपचार भइरहेको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौडेलले बताए । घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article घनश्याम भुसालमाथि कारवाही सिफारिस भएपछि योगेशले दिए यस्तो प्रतिक्रिया
Next Article ‘जवान’ फिल्ममा किन गरिनन् समान्थाले शाहरुखसँग सहकार्य?
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMबिशेष खबर

अब नेपालको आफ्नै भू-उपग्रह: भयो यस्तो सम्झौता

57 years ago
दाङ्ग - DNGसमाज

दाङका सङ्क्रमितको कोहलपुरमा मृत्यु

57 years ago
काठमाडौँ - KTMविश्व

एउटै पसलको खानेकुरा खाएकामध्ये ३५ को मृत्यु

57 years ago
काठमाडौँ - KTMबैदेशिक रोजगार

आज कतार, दुबई, मलेसिया कोरिया लगाएत विदेशी मुद्राको मुल्य कति ?

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?