भदौ २०, देउखुरी । कृषि सहकारीमा आवद्ध भएकाहरुका लागि २ दिने उद्घोषणकला तथा क्षमता विकास तालिम सोमबार लमही न.पा ६ वनगाउँमा सम्पन्न भएको छ ।

परितोषिका कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा तालिम सुरु भएको हो । 

क्षमता विकास र उद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २०, देउखुरी । कृषि सहकारीमा आवद्ध भएकाहरुका लागि २ दिने उद्घोषणकला तथा क्षमता विकास तालिम सोमबार लमही न.पा ६ वनगाउँमा सम्पन्न भएको छ ।

परितोषिका कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा तालिम सुरु भएको हो । 

क्षमता विकास र उद"/>

2026-09-19 03:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीको लमहीमा कृषकहरुका लागि उद्घोषणकला तालिम

भदौ २०, देउखुरी । कृषि सहकारीमा आवद्ध भएकाहरुका लागि २ दिने उद्घोषणकला तथा क्षमता विकास तालिम सोमबार लमही न.पा ६ वनगाउँमा सम्पन्न भएको छ ।

परितोषिका कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा तालिम सुरु भएको हो । 

क्षमता विकास र उद्घोषणकलामा पछि परेको भन्दै तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ । सस्थाका अध्यक्ष टिकाराम चौधरीको अध्यक्षतामा भएको तालिमको प्रशिक्षकमा रेडियो हाइेवेका प्रबन्ध निर्देशक केपी घिमिरे रहनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह