भदौ २०, देउखुरी । सिसहनियाँ गाविस भवन निमार्णको सार्वजनिक सुनुवाई कार्यक्रम विहिवार गाविस कार्यालयमा सम्पन्न भएको छ । 

भवन निमार्ण उपभोक्ता समितिको आयोजनामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा समितिका अध्यक्ष ओमनाथ बञ्जाडेले गाविस भव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २०, देउखुरी । सिसहनियाँ गाविस भवन निमार्णको सार्वजनिक सुनुवाई कार्यक्रम विहिवार गाविस कार्यालयमा सम्पन्न भएको छ । 

भवन निमार्ण उपभोक्ता समितिको आयोजनामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा समितिका अध्यक्ष ओमनाथ बञ्जाडेले गाविस भव"/>

2026-07-05 04:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सिसहनियाँ गाविस भवन निमार्णको सार्वजनिक सुनुवाई

भदौ २०, देउखुरी । सिसहनियाँ गाविस भवन निमार्णको सार्वजनिक सुनुवाई कार्यक्रम विहिवार गाविस कार्यालयमा सम्पन्न भएको छ । 

भवन निमार्ण उपभोक्ता समितिको आयोजनामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा समितिका अध्यक्ष ओमनाथ बञ्जाडेले गाविस भवन निमार्ण, बाउन्ड्री निमार्ण, च्यानल गेट, प्रतिक्षालय र आगन ढलाईमा कुल २२ लाख २९ हजार ८ सय ११ रुपैयाँ खर्च भएको प्रतिवेदन मार्फत जानकारी दिएका थिए ।

समितिका अध्यक्ष ओमनाथ बञ्जाडेको अध्यक्षता एवम् गाविस सचिव मंगलप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राजनितिक दल, वडा नागरिक मञ्च, संघ सस्था र स्थानीयहरुको सहभागीता रहेको पत्रकार ओमप्रकाश गुप्ताले जानकारी दिनु भएको छ । 

६ कोठे गाविस भवन निमार्ण भए पछि सेवा ग्राही र कर्मचारीहरुलाई काम गर्न सहज भएको छ । यस अघि गाविसको काम एउटै कोठाबाट हुँदा कर्मचारी र सेवाग्राहीहरुले सास्ती खेप्नु परेको थियो । 

गाविस कार्यालय भवन निर्माण संगै नवनिर्मित भवनबाट सेवा प्रभाव शुरु भए पछि सेवाग्राही समेत हर्षित भएका छन् । गाविस भवन निर्माण नहुँदा कष्टकर सेवा प्रभाव गर्नु पर्ने बाध्यता रहेको गाविस सचिव मंगलप्रसाद चौधरीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै