२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

अखिल क्रान्तिकारी पर्साको विस्तारित भेला सम्पन्न

२०७२, २२ माघ शुक्रबार १४:२३

माघ २२, पर्सा ।  अखिल क्रान्तिकारी
पर्साको विस्तारित भेला आज सम्पन्न भएको छ । विस्तारित भेलाको कार्यक्रमका प्रमुख अतिथि एवं अखिल
क्रान्तिकारीका केन्द्रीय सचिव तथा प्रदेश नम्बर २ का इन्चार्ज रामबाबु बैठाले उदघाटन गर्नुभयो

कार्यक्रममा बोल्दै इन्चार्ज बैठाले देश निर्माणमा विद्यार्थीको भूमिका महत्वपूर्ण रहेकोले
अखिल क्रान्तिकारीमा लागेको विद्यार्थीहरु देश र जनता प्रति वफादार रहनुपर्ने बताउनुभयो । कार्यक्रममा
विशिष्ठ अतिथि एमाओवादीका केन्द्रीय सदस्य एवं पर्सा संयोजक विजय महतो, अखिल क्रान्तिकारीका सचिवालय
सदस्य संतोष घिमिरे, २ नम्बर प्रदेशका संयोजक महेशलाल यादव, केन्द्रीय सदस्यहरु उमेश कुश्वाह लगायतले
मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा एमाओवादीका जिल्ला सदस्य रामप्रकाश कुवँर, मदिस मियाँ, नेपाल
पत्रकार महासंघ पर्साका सचिव कृष्णउदास खनाल, क्रान्तिकारी पत्रकार संघ पर्साका अध्यक्ष निरज पिठाकोटे
लगायतको उपस्थिति रहेको थियो ।

अखिल क्रान्तिकारीका पर्सा इन्चार्ज प्रभाकर गुप्ताको अध्यक्षतामा
भएको कार्यक्रमको संचालन जिल्ला अध्यक्ष सुनिल रौनियारले गर्नुभएको थियो । यसैबीच विस्तारित भेलाले
सुनिल रौनियारको अध्यक्षतामा ४९ सदस्यीय अखिल क्रान्तिकारी पर्साको कार्यसमिति चयन गरिएको छ । समितिको
उपाध्यक्षमा रिखी साह, पन्नालाल पटेल, सचिवमा प्रदीप गुप्ता, सहसचिवमा जियालाल कुश्वाहा र सुरेश ओझैया
रहेका छन् । त्यस्तै सदस्यहरु बनारसी बाँनिया, सुनील साह, श्रवण रौनियार, अमृता पौडेल, सम्झना तिवारी,
विशाल थापा, रवि कुमार, दीपेन्द्र कडेँल, लगायत ४९ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !