८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

समावेशी मधेसी युवा गठबन्धनको ६ बुंदे निर्णय सहित बैठक सम्पन्न

२६ माघ २०७२, मंगलवार १२:१३

माघ २६, वीरगंज । संघीय समावेसी मधेसी युवा गठबन्धन
पर्साको आज होटल कुमु प्लेशमा बैठक सम्पन्न भएको छ । गठबन्धनका संयोजक ईश्वर यादवको सभापतित्वमा सम्पन्न
बैठकले ६ बुंदे निर्णय गरेको छ ।

parsa birjungबैठकले गठबन्धनका केन्द्रिय नेतृत्वहरु संग जारी मधेस आन्दोलन सम्बन्धनमा अन्र्तक्रिया एवं
समिक्षा गर्ने ,पर्सा जिल्लाको प्रमुख चौकहरुमा सभा गर्ने , गठबन्धनका केन्द्रिय नेतृत्वलाई एउटै पार्टी
निर्माण गर्ने सन्र्दभमा दवाव दिने,युवा गठबन्धनको संगठन बिस्तार गर्ने,जारी मधेस आन्दोलनका वीर शहिद
एवं घाइतेहरुका लागि आफनो तर्फबाट एवं अन्य संग समन्वय गरी सहयोग गर्ने र गराउने , युवा गठबन्धनका
नेताहरुलाई जिम्मेवारी बाड्फाड गर्नुकोे साथै २५ सदस्यीय जिल्ला समिती समेत बैठकले सर्वसहमत निर्णय
गरेको गठबन्धनका संयोजक यादवले बताए ।

गठबन्धनको पर्सा
जिल्ला सह संयोजकमा धर्मेन्द्र पटेल,सचिव रोशन कुमार, कोषाध्यक्ष कौशल यादव,प्रवक्ता कृष्णा प्रसाद
कुर्मी,सह कोषाध्यक्ष मुना सोनी, सह सचिव रमेश सहनी,सल्लाहकारहरुमा ओमप्रकास सर्राफ,संजय यादव,प्रमोद
सिंह, नन्दु यादव, पर्सा क्षेत्र नं. १ को संयोजक संजिव साह,सह संयोजक फिरोज बादसाह,क्षेत्र नं. २ को
संयोजक असरफ मंसुरी,सह संयोजक महेश पटेल, क्षेत्र नं. ३ को संयोजक रितेश पटेल, क्षेत्र नं. ४ को संयोजक
संदिप चौरसिया,क्षेत्र नं. ५ को संयोजक अनिल पटेल सहित गठबन्धनको जिल्ला सदस्यहरुमा प्रवेश सर्राफ,उमेश
पाण्डे, दामोदर तिवारी,भागीरथ साह, वीर भुषण पटेल,राहुल सर्राफ ,सुर्दशन साह,पुनम देवी, सीता पटेल लगायत
रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता