९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

क्रान्तिकारी पत्रकार संघको दुई नम्बर प्रंदेशको सहइचार्जमा खनाल निर्वाचित

१ फाल्गुन २०७२, शनिबार ०५:३३

फागुन १, वीरगन्ज । क्रान्तिकारी पत्रकार संघ २ नम्बरको सहसंयोजकमा
वीरगन्जमा पत्रकार कृष्णउदास खनाल चयन हुनु भएको छ ।

महोत्तरीको
बर्दीबासमा शुक्रबार सम्पन्न भएको दुई नम्बर प्रदेशको भेलाले खनाललाई सहसंयोजकमा चयन गरेको हो

nn

खनाललाई पर्सा,बारा र रौतहट जिल्ला हेर्ने
गरी सहसंयोजको जिम्मेवारी दिइएको प्रदेशका संयोजक हीरालाल चौधरीले जानकारी दिनुभयो । चौधरी भने सिराहाका
पत्रकार हुन् । लउक्त भेलालले अन्य दुई जना दनाद्र्धन पोखरेल र शैलेन्द्र महतोलाई पनि सहसंयोजकमा चयन
गरेको छ भने क्रान्तिकारी पत्रकार संघ पर्साका अध्यक्ष निरज पिठाकाटे र बाराका अध्यक्ष महेश्वर
अधिकारीस् सहित आठै जिल्लाका अध्यक्षहरुर्लाइ सदस्यमा चयन गरेको सहसंयोजक खनालले जानकारी दिनुभयो

कार्यक्रममा एकीकृत नेकपा माओवादीका केन्द्रीय सचिव एवं शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले
उद्घाटन गर्नुभएको थियो भने सिंचाईमन्त्री उमेशकुमार यादबले समापान गर्नुभएको थियो । सो अवसरमा नेपाल
पत्रकार महासंघका पूर्व महासचिब ओम शर्मा, क्रान्तिकारी पत्रकार संघका एन.के.दाहाल लगायतले बोल्नु भएको
थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो