२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

क्रान्तिकारी पत्रकार संघको दुई नम्बर प्रंदेशको सहइचार्जमा खनाल निर्वाचित

२०७२, १ फाल्गुन शनिबार ०५:३६

फागुन १, वीरगन्ज । क्रान्तिकारी
पत्रकार संघ २ नम्बरको सहसंयोजकमा वीरगन्जमा पत्रकार कृष्णउदास खनाल चयन हुनु भएको छ ।

महोत्तरीको बर्दीबासमा शुक्रबार सम्पन्न भएको दुई नम्बर प्रदेशको भेलाले
खनाललाई सहसंयोजकमा चयन गरेको हो ।

खनाललाई पर्सा,बारा र
रौतहट जिल्ला हेर्ने गरी सहसंयोजको जिम्मेवारी दिइएको प्रदेशका संयोजक हीरालाल चौधरीले जानकारी दिनुभयो
। चौधरी भने सिराहाका पत्रकार हुन् । लउक्त भेलालले अन्य दुई जना दनाद्र्धन पोखरेल र शैलेन्द्र महतोलाई
पनि सहसंयोजकमा चयन गरेको छ भने क्रान्तिकारी पत्रकार संघ पर्साका अध्यक्ष निरज पिठाकाटे र बाराका
अध्यक्ष महेश्वर अधिकारीस् सहित आठै जिल्लाका अध्यक्षहरुर्लाइ सदस्यमा चयन गरेको सहसंयोजक खनालले
जानकारी दिनुभयो ।

कार्यक्रममा एकीकृत नेकपा माओवादीका केन्द्रीय सचिव एवं शिक्षा मन्त्री गिरीराजमणि
पोखरेलले उद्घाटन गर्नुभएको थियो भने सिंचाईमन्त्री उमेशकुमार यादबले समापान गर्नुभएको थियो । सो अवसरमा
नेपाल पत्रकार महासंघका पूर्व महासचिब ओम शर्मा, क्रान्तिकारी पत्रकार संघका एन.के.दाहाल लगायतले बोल्नु
भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ