भदौ २३, बाजुरा | बाजुराको कोल्टी गाविसमा रहेको पञ्चलक्ष्मी निमावि सिराडीमा आर्थिक वर्ष २०७२÷०७३ मा टुहुरा बालबालिकाका लागि आएको छात्रवृत्ति रकममा समेत दुरुपयोग भएको छ । 

छात्रा, दलित र अपाङ्ग छात्रवृत्ति अर्को आर्थिक वर्ष लागि सक्दा पनि वि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २३, बाजुरा | बाजुराको कोल्टी गाविसमा रहेको पञ्चलक्ष्मी निमावि सिराडीमा आर्थिक वर्ष २०७२÷०७३ मा टुहुरा बालबालिकाका लागि आएको छात्रवृत्ति रकममा समेत दुरुपयोग भएको छ । 

छात्रा, दलित र अपाङ्ग छात्रवृत्ति अर्को आर्थिक वर्ष लागि सक्दा पनि वि"/>

2026-07-05 06:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

विद्यार्थीलाई कापी कलम छैन, छात्रवृत्ति रकम भवन बनाउन खर्च

भदौ २३, बाजुरा | बाजुराको कोल्टी गाविसमा रहेको पञ्चलक्ष्मी निमावि सिराडीमा आर्थिक वर्ष २०७२÷०७३ मा टुहुरा बालबालिकाका लागि आएको छात्रवृत्ति रकममा समेत दुरुपयोग भएको छ । 

छात्रा, दलित र अपाङ्ग छात्रवृत्ति अर्को आर्थिक वर्ष लागि सक्दा पनि विद्यार्थीले नपाएको बताएका छन । जिल्ला शिक्षा कार्यालय बाजुराले २०७२ साल पुस ६ गते विद्यालयको खातामा रकम पठाएको थियो । तर अहिलेसम्म छात्रवृत्ति नपाएको कक्षा ६ मा पढ्ने दलित छात्रा शितलपुरा चदाराले बताएकी छन । 

जिल्ला शिक्षा कार्यलय बाजुराले ६८ जना छात्रालाई ४ सयका दरले २७ हजार ३ सय ८३, दलित तर्फ एक सय १२ जना विद्यार्थीलाई ४ सयका दरले ४४ हजार ८ सय र ५ जनालाई १ हजारका दरले ५ हजार रुपैयाँ अपाङ्ग छात्रवृत्ति गरी जम्मा ७७ हजार एकसय ८३ रुपैंया पठाएको थियो । अघिल्लो वर्षको पुसमा पठाएको भएपनि विद्यार्थीको हातमा अहिलेसम्म परेको छैन ।

गरिब, पिछडिएको वर्ग, दलित, छात्रा, अपाङ्ग र जेहेन्दार विद्यार्थीलाई विद्यालयको पहुँचमा पुर्‍याउनका लागि सरकारले छात्रवृत्तिको व्यवस्था गरेको छ । तर पञ्चलक्ष्मी निमाविले भने विद्यार्थीलाई वितरण गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै