2026-07-04 10:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घुस लिँदालिँदै गाविससचिव अख्तियारको फन्दामा

2016-09-08

भदौ २३, जनकपुर । महोत्तरीमा घुस लिँदालिँदै एक गाविस अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबास महोत्तरीको टोलीले जलेश्वर महेन्द्र चोकबाट बथनाहा गाविसका सचिव गुलाव चौधरीलाई १० हजार घुस लिँदै गर्दा पक्राउ गरेको हो ।

गाविसबाट अवलोकन भ्रमणकालागि स्थानीयसँग घुस लिँदै गर्दा सचिव पक्राउ परेका हुन् ।

महिला दलित तथा वालवालिकाको भ्रमणको लागि गाविसबाट छुट्याईको एकलाख रुपयाको पछ्यौट गर्न उनले पैसा मागिरहेको वेला पक्राउ गरिएको प्रउ लम्सालले बताए । उनले पेश्की फर्यौटका लागि सचिवले १० हजार घुस लिँदै गर्दा महेन्द्रचोकको किराना पसलबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबास महोतरीका कार्यवाहक एसपी राजकुमार लम्सालले जानकारी दिए ।

उजुरीकर्ता महिलाले गाविस सचिवले २० हजार मागेकोमा १० हजारमा सहमति भएको र त्यही उजुरीको आधारमा अख्तियारले प्लानिंगका साथ उनलाई पक्राउ गरेको हो । यता सचिव चौधरीले ति महिला आफ्नी भान्जी नाता पर्ने भएकी र उनले के कति कारणले आफुलाई फसाउन खोजेको हो आफुलाई थाहा नभएको बताएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै