<p><b>साउन २५, नुवाकोट | </b>नुवाकोटको लिखु गाउँपालिका–१ ढिकुरेमा आज बिहान पहिरो खसेको छ । <br></p><p>वर्षातको कारण खसेको पहिरोले टोखा छहरे सडकखण्डमा चल्ने सवारी साधनको आवागमन रोकिएको छ ।</p><p>पहिरो पन्छाई अवरुद्ध सडक सुचारु गर्न प्रहरी खटिएको छ । </p>
नुवाकोटको ढिकुरेमा पहिरो खस्दा टोखा–छहरे सडक अवरुद्ध
Leave a Comment

