नन्दराम जैशी, भदौ २६, जुम्ला  । जुम्ला बजारमा विक्रि हुने समानको मूल्यमा एकरुपता नहुँदा उपभोक्तालाई समस्या भएको छ । जुम्ला बजारमा रहेका पसलहरुले मनपरि तरिकाले सामानको मूल्य लिने गर्दा समस्या भएको उपभोक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी, भदौ २६, जुम्ला  । जुम्ला बजारमा विक्रि हुने समानको मूल्यमा एकरुपता नहुँदा उपभोक्तालाई समस्या भएको छ । जुम्ला बजारमा रहेका पसलहरुले मनपरि तरिकाले सामानको मूल्य लिने गर्दा समस्या भएको उपभोक"/>
२०८३, १६ जेष्ठ शनिबार
जुम्ला - JML

सामानको मूल्यमा एकरुपता नहुँदा उपभोक्तालाई समस्या

२०७३, २६ भाद्र आईतवार ११:४५

नन्दराम जैशी, भदौ २६, जुम्ला  । जुम्ला बजारमा विक्रि हुने समानको मूल्यमा एकरुपता नहुँदा उपभोक्तालाई समस्या भएको छ । जुम्ला बजारमा रहेका पसलहरुले मनपरि तरिकाले सामानको मूल्य लिने गर्दा समस्या भएको उपभोक्ताले  गुनासो गरेका छन् । पसल पिच्छे सामानको मूल्य फरक भएको उद्योग वाणिज्य संघ जुम्लाका कार्यालय प्रमुख पारस उपाध्यायले बताउनु भयो ।           

जुम्ला बजारमा रहेका पसलहरुले विना मूल्यसुचि सामानहरु विक्रि वितरण गर्ने गरेकाले उपाध्यायले बताउनु भयो । जुम्ला बजारमा सञ्चालित अधिकांस होटल, पसल तथा मेडिकलहरुले मूल्यसुची लुकाएर सामान बेच्ने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाद्धारा पटक–पटक भएको बजार अनुगमनमा मूल्यसुची नराखी मनपरी ढंगबाट व्यापारीहरूले सामान बेच्ने गरेको फेला परेको हो ।

अनुगमनका क्रममा मूल्यसुचि बिना सामान विक्रि वितरण नगर्न निर्देशन भएपनि व्यापारिहरुले विना मूल्य सूचि सामानहरु विक्रि वितरण गरेको पाइएको छ । उद्योग वाणिज्य संघले सामान बिक्री वितरणको मूल्यसूची बनाएर हरेक पसल र होटलमा उपलब्ध गराएको भए पनि व्यापारीले प्रयोग नगरेको उद्योग वाणिज्य संघ जुम्लाले जनाएको छ । उपभोक्तालाई अनिवार्य सामान लिएको बिल दिन र प्यान नम्बर राख्न व्यापारिलाई ताकेता गेर पनि कार्यान्वयन हुन नसकेको कार्यालय प्रमुख उपाध्यायले बताउनु भयो ।

यता निमित्त प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद न्यौपानेले व्यापारिलाई सहि मूल्यमा सामान बेच्न आग्रह गरिएको बताउनु भयो । बिना मूल्यसुचि सामान विक्रि वितरण गर्न नपाइने बताउँदै उहाँले बजार अनुगमन गरि मूल्यसुचि अनिवार्य राख्न लगाइने बताउनु भयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन