भदौ २६, पर्बत्ब । मातृभुमिको लागि पर्बत सेबा समाज नेपालले पर्बत जिल्ला कारागारमा रहेका कैदीबन्दी तथा थुनुवाहरुलाई ४ वटा सिलाई मेसिन हस्तान्तरण गरेको  छ । 

जिल्ला कारागारमा शनिबार आयोजित एक कार्यक्रममा जिल्ला प्रहरी कार्यलय पर्ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २६, पर्बत्ब । मातृभुमिको लागि पर्बत सेबा समाज नेपालले पर्बत जिल्ला कारागारमा रहेका कैदीबन्दी तथा थुनुवाहरुलाई ४ वटा सिलाई मेसिन हस्तान्तरण गरेको  छ । 

जिल्ला कारागारमा शनिबार आयोजित एक कार्यक्रममा जिल्ला प्रहरी कार्यलय पर्ब"/>

2026-09-19 08:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कैदीबन्दीलाई सिलाइकटाई मेशिन हस्तान्तरण

भदौ २६, पर्बत्ब । मातृभुमिको लागि पर्बत सेबा समाज नेपालले पर्बत जिल्ला कारागारमा रहेका कैदीबन्दी तथा थुनुवाहरुलाई ४ वटा सिलाई मेसिन हस्तान्तरण गरेको  छ । 

जिल्ला कारागारमा शनिबार आयोजित एक कार्यक्रममा जिल्ला प्रहरी कार्यलय पर्बतका प्रहरी नायब उपरिक्षक शेखर खनालले सिलाई मेसिन हस्तान्तरण गरेका हुन् । मेसिन हस्तान्तरण कार्यक्रममा बोल्दै खनालले आय आर्जनकोलागि सिलाइकटाई राम्रो माध्यम बन्न सक्ने बताए । 

उनले विभिन्न कारणले कैदी जीबन विताउन बाध्य भएकाहरुको बारेमा समाजले गरेको कार्य पुण्य भएको तर्क गरे । खनालले बन्दीहरुलाई कानूनी दायरामा ल्याएर उनीहरुको सुधार स्बरुप कारागारमा राखेको भन्दै कैदी बन्दीको मानअधिकार संरक्षण र सम्बद्र्धनमा असर नपर्ने भन्दै कारागार नभएर सुधारगृह  रहेकोले यसलाई पाठशालाको रुपमा पनि विकास गर्नुपर्ने बताए । 

कारागार कार्यालय पर्बतका प्रमुख प्रकाश पौडेलले कैदीहरुलाई कैद मुक्तपछिको जीवनमा समाजमा पुनः स्थापित हुन तथा सिप सिकेर जादा आयआर्जनको बाटो सहज हुने भन्दै पर्बत सेबा समाजको काम उदाहरणीय     रहेको उल्लेख गरे ।

सजाय भुक्तानी पछि सीप लिएर बाहिर जादा बन्दीहरुको जीवन रचनात्मक बनाउन तथा परिवार चलाउन सहज हुने उनको विश्वास थियो । इजरायल शाखाका उपाध्यक्ष नरेन्द्र क्षेत्रीको आर्थिक सहयोगमा उक्त मेशिन हस्तान्तरण गरिएको हो । 

संस्थाका उपाध्यक्ष टंकनाथ लामिछानेको स्बागत र संस्थाका अध्यक्ष अर्जुन प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिब अर्जुन पौडेल निर्जनले गरेका थिए ।  हाल           कारागारमा ६७ जना पुरुष र ७ जना महिला गरि ७४ जना कैदी बन्दीहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो