भदौ २६, मोरङ । उत्तरी मोरङ सिंहदेवीका कृषकहरु सानाकिसान कृषि सहकारीमा आकर्षित हुन थालेका छन् ।

सानाकिसान कृषि सहकारी स्थापना भए सगै सिंहदेवीका कृषकहर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  भदौ २६, मोरङ । उत्तरी मोरङ सिंहदेवीका कृषकहरु सानाकिसान कृषि सहकारीमा आकर्षित हुन थालेका छन् ।

सानाकिसान कृषि सहकारी स्थापना भए सगै सिंहदेवीका कृषकहर"/>

2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

सिंहदेवीका कृषकहरु सानाकिसान कृषि सहकारीमा आकर्षित

 भदौ २६, मोरङ । उत्तरी मोरङ सिंहदेवीका कृषकहरु सानाकिसान कृषि सहकारीमा आकर्षित हुन थालेका छन् ।

सानाकिसान कृषि सहकारी स्थापना भए सगै सिंहदेवीका कृषकहरु यस तर्फ आकर्षित भएका हुन् । सिंहदेवीमा  सहकारी सस्थाहरु महाभारत, लेचाङ्गो, सुनधारा कृषि र जेफाले महिला सहकारी सस्थाहरु सन्चालनमा रहेका छन् ।

यी सस्थाहरुले यहाँका जनताहरुलाई लाभ पुर्याइरहे पन:एकै खालका उद्देश्य बोकेका सहकारी धेरै भएकाले विशुद्ध कृषकहरुको स्तरोन्नति गर्नका लागि सानाकिसान कृषि सहकारी आवश्यक भएकाले यसको स्थापना गरिएको अध्यक्ष डब्लुबिक्रम खाण ठकुरीले बताए ।

स्थापनाको छोटो अवधिमै यस सस्थामा आबद्ध हुने सेयर सदस्यहरुवृद्धि हुनु र सिंहदेवीका कृषकहरु र यहाँबाट बिदेसिएका युवाहरुले पनि चासो व्यक्त गर्दै आवद्ध हुन थालेको अध्यक्ष बताउछन् ।

सिंहदेवीमै स्थापित अर्को सहकारी सस्था लेचाङ्गो बचत तथा ऋण सहकारी सस्था पनि सानाकिसान कृषि सहकारीमा एकीकरण हुने भएको यस सस्थाका सचिब राजेश लिम्बुले बताए । साना किसान कृषि सहकारीले कृषकहरुलाई सरल कर्जा र सहुलियत ऋण उपलब्ध गराउने भएकाले पनि कृषकहरु यस तर्फ आकर्षित भएका हुन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई