भदौ २७, पर्बत । पर्वत जेसिजले आफ्नो स्थापना दिवसको अबसरपारी आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमको अन्तरगत  आइतबार चुवामा रहेको मंगलोदय माविका ८, हर्राचौर प्रा.वि.का २ र मराङ्गसिंङ प्राविका २ गरी १२ जनालाई छात्रबृत्ति एवं पोशाक प्रदान गरेको हो । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २७, पर्बत । पर्वत जेसिजले आफ्नो स्थापना दिवसको अबसरपारी आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमको अन्तरगत  आइतबार चुवामा रहेको मंगलोदय माविका ८, हर्राचौर प्रा.वि.का २ र मराङ्गसिंङ प्राविका २ गरी १२ जनालाई छात्रबृत्ति एवं पोशाक प्रदान गरेको हो । "/>
2026-07-05 08:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

१२ जनालाई शैक्षिक तथा पोशाक वितरण

2016-09-12

भदौ २७, पर्बत । पर्वत जेसिजले आफ्नो स्थापना दिवसको अबसरपारी आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमको अन्तरगत  आइतबार चुवामा रहेको मंगलोदय माविका ८, हर्राचौर प्रा.वि.का २ र मराङ्गसिंङ प्राविका २ गरी १२ जनालाई छात्रबृत्ति एवं पोशाक प्रदान गरेको हो । 

सप्ताहव्यापी कार्यक्रम अन्तरगत दोस्रो दिन जेसिजले १२ जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई प्रतिव्यक्ति झण्डै १७ बराबरको छात्रबृत्ति तथा पोशाक वितरण गरेको कार्यक्रम संयोजक धिरज कुमार यादबले जानकारी दिएका छन् । 

उक्त छात्रबृत्ति तथा पोशाक वितरणको जेसिज अध्यक्ष राजन कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन महासचिव सुमन श्रेष्ठले गरेका थिए । चुवालाई जेसिज गाउँका रुपमा पनि चिनिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै