Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कालो झण्डा देखाउनेलाई रिहा गर्न ओलीको आग्रह

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>भदौ २७,&nbsp;जनकपुर&nbsp;| </b>एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई कालो झण्डा देखाउँदा पक्राउ परेकालाई रिहा गर्न आग्रह गरेका छन् । जनकपुरमा सोमबार आउँदा ओलीलाई कालो झण्डा देखाएको आरोपमा केही पक्राउ परेका थिए ।</p><p>तर, ओलीले उनीहरूलाई रिहा गर्न प्रहरीलाई आग्रह गरेका हुन् । जनकपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले कालो झण्डा देखाएको आरोपमा पक्राउ परेका सबैलाई रिहा गर्न आग्रह गरेका हुन् ।</p><p>गलत सूचनाका आधारमा उनीहरू कालो झण्डा देखाएको भन्दै ओलीले उनीहरूलाई तत्काल रिहा गर्न प्रहरी प्रशासनलाई आग्रह गरेका हुन्&nbsp;</p>