२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कक्षा ११ मा विज्ञान पढ्न ग्रेड नचाहिने

२०७९, ५ आश्विन बुधबार ०८:२८

असोज ५, काठमाडौं | सरकारले माध्यमिक शिक्षा परीक्षा एसइईपछि विद्यार्थीहरूले कक्षा-११ मा अरू विषयसरह विज्ञान विषय पनि पढ्न पाउने व्यवस्था गरेको छ। शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मंगलबार पत्रकार सम्मेलनमा एसइई परीक्षामा न्यूनतम अंक ल्याए पनि विज्ञान विषय पढ्न पाउने गरी व्यवस्था गरेको जानकारी दिएका हुन्। 

 

‘पहिला एसइई दिएका विद्यार्थीले यति चाहिँ जिपिए नल्याएकाले विज्ञान पढ्न नपाउने भनिएको थियो,हामीले विज्ञहरुसँग गम्भीर समीक्षा गर्‍यौँ,एसइईपछि कक्षा-११ मा राम्रै गर्छु भन्नेलाई किन रोक्नु, जब कि विद्यालय शिक्षा कक्षा-१२ सम्म ताेकिएकाे छ, न्यूनतम अरू विषय पढ्न पाउनेसरह नै विज्ञान पनि पढ्न पाउने गरी अस्ति सच्याएका छौँ,’उनले भने।

उनका अनुसार यसअघि कक्षा-११ मा विज्ञान पढ्न २.० जिपिए ल्याएकाले मात्र पाउने व्यवस्था थियो। तर,अबदेखि ग्रेड नल्याएका विद्यार्थीहरूले कक्षा-११ मा सहजै विज्ञान विषय पढ्न पाउने भएका छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो