Skip to content
Saturday, July 18, 2026 Nepali Online Media
September 14, 2016 पर्बत - PBT, समाज

आज राष्ट्रिय बाल दिवस मनाइदै

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पर्वत २९ भाद्र । आज बाल दिवस । देशभर विभिन्न कार्यक्रमको आयोजना   गरी मनाईदै छ । “सम्वर्धन बालअधिकारको कार्यान्वयन संविधानको तय” भन्ने मुल नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइदैछ । दिवसको अवसरमा विभिन्न संघ संस्थाले बेग्ला बेग्लै कार्यक्रमको आयोजना गरी मनाउने भएका छन् भने विद्यालयहरुले पनि विद्यार्थीलाई सहभागी गराएर गरिने कार्यक्रमको आयोजना गरेका छन् । जिल्लामा विद्यालयले आआफ्नो तबरबाट मनाउने योजना बनाएका छन् । नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्रा्ष्टिूय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।