भाद्र २९ पर्वत । जिल्लाको एक मात्र गुप्तेश्वर बेद बेदाङ्ग संस्कृत पाठशालामा जेसिजले शैक्षिक सामाग्री वितरण गरेको छ । जेसिज सप्ताह २०१६ को अबसरपारी पर्वत जेसिजले उक्त पाठशालामा शैक्षिक सामाग्री वितरण गरेको हो । मंगलबार पाठशालामा नै पुगेर जेसिज उक्त पाठशालाका २५ जना विद्यार्थीलाई का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भाद्र २९ पर्वत । जिल्लाको एक मात्र गुप्तेश्वर बेद बेदाङ्ग संस्कृत पाठशालामा जेसिजले शैक्षिक सामाग्री वितरण गरेको छ । जेसिज सप्ताह २०१६ को अबसरपारी पर्वत जेसिजले उक्त पाठशालामा शैक्षिक सामाग्री वितरण गरेको हो । मंगलबार पाठशालामा नै पुगेर जेसिज उक्त पाठशालाका २५ जना विद्यार्थीलाई का"/>
2026-06-16 07:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शैक्षिक सामाग्री वितरण

2016-09-14

भाद्र २९ पर्वत । जिल्लाको एक मात्र गुप्तेश्वर बेद बेदाङ्ग संस्कृत पाठशालामा जेसिजले शैक्षिक सामाग्री वितरण गरेको छ । जेसिज सप्ताह २०१६ को अबसरपारी पर्वत जेसिजले उक्त पाठशालामा शैक्षिक सामाग्री वितरण गरेको हो । मंगलबार पाठशालामा नै पुगेर जेसिज उक्त पाठशालाका २५ जना विद्यार्थीलाई कापी, कलम, सरसफाइका सामाग्री वितरण गरेको हो । सोही अबसरमा  स्वर्गीय शिवकुमार श्रेष्ठको सम्झनामा १० लिटरको प्रेसर कुकर, गिलास र थाल १५ थान, कृष्ण श्रेष्ठको अगुवाइमा बाग्लुङबाट माताजीहरुबाट ५ हजार,जेसिज राजु शर्माबाट ३० पोका दुध समेत पाठशालाका प्राचार्य   पदमराज उपाध्याय रेग्मीलाई हस्तान्तरण गरेको कार्यक्रम संयोजक सन्दिपमान श्रेष्ठले जानकारी दिए । उवासंघ पर्वतका हरिओम शर्मा लामिछानेले जेसिजको सप्ताहव्यापी कार्यक्रमको सफलताको शुभकामना दिदै १० हजार सहयोग गर्ने बचन दिएका छन् । जेसिजको सप्ताव्यापी कार्यक्रम अन्तरगत आज पर्वत जेसिज र उवासंघ पर्वतविच मैत्रिपूर्ण फुटबल प्रतियोगिता   हुदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ