पंकज धामी । भदौ ३०, दार्चुला | दार्चुलाका होटेल तथा रेष्टुरेण्टहरुमा सरसफाईको अवस्था नाजुक रहेको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले अनुगमनका क्रममा अपि नगरपालिका ११ बंगाबगड क्षेत्रका १५ वटा होटल तथा रेष्टुरेन्टहरुमा अनुगमनको गरेको अनुगमनका क्रममा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पंकज धामी । भदौ ३०, दार्चुला | दार्चुलाका होटेल तथा रेष्टुरेण्टहरुमा सरसफाईको अवस्था नाजुक रहेको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले अनुगमनका क्रममा अपि नगरपालिका ११ बंगाबगड क्षेत्रका १५ वटा होटल तथा रेष्टुरेन्टहरुमा अनुगमनको गरेको अनुगमनका क्रममा "/>
2026-09-18 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

होटेलमा फोहरै फोहर

पंकज धामी । भदौ ३०, दार्चुला | दार्चुलाका होटेल तथा रेष्टुरेण्टहरुमा सरसफाईको अवस्था नाजुक रहेको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले अनुगमनका क्रममा अपि नगरपालिका ११ बंगाबगड क्षेत्रका १५ वटा होटल तथा रेष्टुरेन्टहरुमा अनुगमनको गरेको अनुगमनका क्रममा उक्त होटेलहरुमा सरसफाइको अवस्था नाजुक रहेको पाइएको छ । त्यसैगरी दुई पशलहरुमा १७ लिटर अबैध मदिरा फेला परेको र लगत्तै नष्ट गरेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुईकेलले जानकारी दिनुभयो ।

अनुगमनकै क्रममा पशलहरुमा साइनबोर्ड नभएको, ३/४ पशलमा कागजपत्र समेत नभएकाले ३ दिनभित्र कागजपत्र सहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी कुईकेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई