नन्दराम जैशी । भदौ ३०, जुम्ला | बुधबार काठ्माडौमा आयोजित यस वर्षको राष्ट्रिय बाल दिवसका अवसरमा जिल्ला बाल कल्याण समिति जुम्लाका अध्यक्ष पुर्ण प्रसाद धिताललाई केन्द्रद्धारा सम्मानीत गरीएको छ । मोफसलमा रहेर निरन्तर बाल अधिकार र जिल्ला बाल कल्याण समितिको सस्थागत व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी । भदौ ३०, जुम्ला | बुधबार काठ्माडौमा आयोजित यस वर्षको राष्ट्रिय बाल दिवसका अवसरमा जिल्ला बाल कल्याण समिति जुम्लाका अध्यक्ष पुर्ण प्रसाद धिताललाई केन्द्रद्धारा सम्मानीत गरीएको छ । मोफसलमा रहेर निरन्तर बाल अधिकार र जिल्ला बाल कल्याण समितिको सस्थागत व"/>
2026-07-05 12:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

बाल दिवसका अवसरमा केन्द्रबाट धिताल र जिल्लाबाट नेपालि सम्मानित

नन्दराम जैशी । भदौ ३०, जुम्ला | बुधबार काठ्माडौमा आयोजित यस वर्षको राष्ट्रिय बाल दिवसका अवसरमा जिल्ला बाल कल्याण समिति जुम्लाका अध्यक्ष पुर्ण प्रसाद धिताललाई केन्द्रद्धारा सम्मानीत गरीएको छ । मोफसलमा रहेर निरन्तर बाल अधिकार र जिल्ला बाल कल्याण समितिको सस्थागत विकासमा योगदान पुर्याय बापत उहाँलाइ सम्मान गरिएको हो । केन्द्रीय बाल कल्याण समितिले उहाँलाई राष्ट्रिय बाल दिवसको अवसरमा सम्मान गरेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा गरीएको सम्मानमा अध्यक्ष धिताललाई सम्मान स्वरुप सम्मान पत्र र नगद  २० हजार रुपैया सहित सम्मान गरिएको हो । यसैबिच जुम्लामा आयोजित दिवसका अवसरमा जिल्ला बाल संजाल जुम्लाका पुर्व अध्यक्ष राजन नेपालीलाई  सम्मान गरिएको छ । बालबालिकाका क्षेत्रमा उलेख्य काम गरेको भन्दै उहाँलाई सम्मान गरिएको हो ।

राष्ट्रिय बाल दिवसको अवसरमा नेपालीलाई दोसल्ला र सम्मान पत्र सहित सम्मान गरेको थियो । जिल्लामा बालबालिकाको क्षेत्रमा  राम्रो काम  गर्नेहरुलाई प्रोत्साहन होस भन्ने उद्देश्यले उहालाइ सम्मान गरिएको बताईएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै