२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

फ्रन्टको केन्द्रिय महाधिवेशन कलैयामा हुने, यथा स्थितिमा स्वबियु निर्वाचनहुन नदिने सिंहको चेतावनी

२०७३, २ बैशाख बिहीबार ०७:३२

बैशाख २, बीरगंज । यथा
स्थितिमा स्वबियु निर्वाचन हुन नदिने तराई मधेस विद्यार्थी फ्रन्टका केन्द्रिय सचिवालय सदस्य ओमलोक
सिंहले बताएका छन् ।

singh

फ्रन्टको बैशाख २९ गते देखि बाराको कलैयामा हुने
केन्द्रिय महाधिवेशनको सिलसिलामा आज बीरगंजमा संचारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै महाधिवेशनमा
मधेस लगायत विभिन्न क्याम्पस र काठमाण्डौका तीन जिल्ला गरि एक हजार फ्रन्टका सदस्य एवं प्रतिनिधिहरुको
सहभागिता रहने बताउनु भयो ।

एक फरक प्रसगमा सिंहले जारी मधेस
आन्दोलन सफल नभएसम्म विद्यार्थीहरुको अहम भुमिका हुने बताउदै सबैले आआफ्ना क्षेत्रबाट सक्रिय भुमिका
निर्वाह गरि आन्दोलन सफल गर्न आग्रह गरेका थिए । शैक्षिक विभाग प्रमुख समेत रहेका सिंहले मधेस आन्दोलनका
वीर शहिदहरुका सन्तानलाई माध्यमिक स्तरसम्मको शिक्षा दिक्षाको सम्पूर्ण व्यवस्थापन फ्रन्टले गर्ने एव
सहयोगी संघ संस्थासँग उच्च शिक्षाको लागि समन्वय गर्ने बताए ।

तराई मधेस लोकतान्त्रिक पार्टी निकट फ्रन्टको बैशाख २९, ३० र ३१ गते बाराको कलैया हुने
केन्द्रिय महाधिवेशनलाई भब्य रुपले सफल गर्ने र सो महाधिवेशनमा पार्टी एवं संगठनका प्रभावशालि नेताहरुको
उपस्थिति रहने सिंहले बताए ।

सिंहले इतिहासकै लामो र उत्कृष्ट
शान्तिपूर्ण मधेस आन्दोलन अझै जारी रहेको र यसको स्वरुप मात्र परिवर्तन भएको बताउदै शहिदहरुको कुर्बानी
खेर नजाने र वहाँहरुको सपना साकार पार्ने तथा देखाइएको संघर्षको बाटोमा हिँडने फ्रन्ट संकल्पित रहेको
बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !