मनिषा बस्नेत | असोज १, विराटनगर | पूर्वी मोरङको उर्लाबारीस्थित इलाका प्रशासन कार्यालयबाट भोलि देखी राहदानी वितरण हुने भएको छ । उर्लाबारीबाटै राहदानी पाउने भएप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मनिषा बस्नेत | असोज १, विराटनगर | पूर्वी मोरङको उर्लाबारीस्थित इलाका प्रशासन कार्यालयबाट भोलि देखी राहदानी वितरण हुने भएको छ । उर्लाबारीबाटै राहदानी पाउने भएप"/>
2026-07-05 01:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

भोलि बाट उर्लाबारी बाट राहदानि वितहरण

मनिषा बस्नेत | असोज १, विराटनगर | पूर्वी मोरङको उर्लाबारीस्थित इलाका प्रशासन कार्यालयबाट भोलि देखी राहदानी वितरण हुने भएको छ । उर्लाबारीबाटै राहदानी पाउने भएपछि उत्तर–पूर्वी मोरङका सेवाग्राहीले सदरमुकाम विराटनगर धाउनुपर्ने झन्झट हटेको छ ।

असोज २ गतेबाट राहदानी वितरणसहित कर संकलन केन्द्रका रुपमा समेत काम सुरु हुने कार्यालयका प्रमुख उपसचिव मुरारी वस्तीले जानकारी दिनुभयो ।  संघीयताको मर्मलाई पछ्याउँदै धेरै जनसंख्या तथा पहाडी क्षेत्रका सेवाग्राहीलाई समेत लक्षित गरी राहदानी र कर संकलन केन्द्रको काम सुरु हुन लागेको हो । पूर्वी मोरङको उर्लाबारी, पथरीशनिश्चरे र लेटाङभोगटेनी नगरपालिका तथा राजघाट, मधुमल्ला, बयरबन, हसन्दह, केरौन, डाँगीहाट, टाँडी, जाँते, रमितेखोला, वारङ्गी गाविसका सर्वसाधारणले सेवा पाउनेछन् ।

उर्लाबारीबाटै राहदानी वितरणको काम थालिने भएपछि स्थानीय हर्षित भएका छन् । २०४७ सालमा स्थापना भएको इलाका प्रशासनले नागरिकता वितरण, नाबालकको परिचयपत्र, आदिवासी, जनजाति, दलित समुदाय प्रमाणित कागजात, राहदानी सिफारिस र असुरक्षासम्बन्धीको ठाडो उजुरी लिँदै आएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै