Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १८ बैशाख शुक्रबार
रसुवा - RSW

काठमाडौँ–केरुङ डिलक्स बस सेवा सुरु

२०७३, १ आश्विन शनिबार ०६:१३

असोज-१, रसुवा ।  दुई हप्तादेखि काठमाडौँकेरुङ डिलक्स बस सेवा सुरु भएको गरिएको
छ । काठमाडौँ
केरुङ
डिलक्स बस सेवा नामाकरण गरी उक्त बस सञ्चालनमा ल्याइएको हो ।  सोही बससेवाअन्तर्गत रसुवाको स्याफ्रु
, चिलिमेको थाम्पुचेत र
कालिकास्थानका लागि प्रत्येक दिन कठमाडौँबाट एक-एकवटा बस छुट्ने समितिका अध्यक्ष
किरणकुमार रिजालले बताउनुभयो ।

हाललाई
रसुवा र नुवाकोटका विभिन्न स्थानमा गरी १४ वटा बस सञ्चालन गरिएको भएपनि यात्रु
चापलाई मध्यनजर गर्दै पुन: बस थप्ने योजना रहेको पनि समितिले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो