Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

विराटनगर छिट्टै महानगरपालिका बन्ने

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

रोशन पोखरेल/समिक्षा घिमिरे/असोज १, बिराटनगर । बिराटनगर अब उपमहानगरपालिका बाट महानगरपालिका बन्ने भएको छ ।

बिराटनगरका आसपासका  केही गाविसलाई जोडेर बिराटनगरलाई महानगरपालिका बनाउन लागिएको हो । नयाँ संविधानको अनुसार राज्य पुनसंरचनासगै विराटनगर पनि महानगरपालिका हुने निस्चय भएको हो ।

विराटनगरलाई महानगरपालिका बनाउन बुधनगर, भातिगछ, कटहरी, वैजनाथपुर, टंकीसिनुवारीको पुरै भाग तथा लखन्तरी र हात्तीमुढाको केही भाग समेटिने भएको छ । हाल काठमाडौ मात्रै महानगरपालिका रहेको छ ।

स्थानीय तह पुर्नसंरचना आयोगले गरेको प्रस्ताव अनुसार मोरङमा १३ वटा स्थानीय तह निर्माण गर्ने सहमति दलहरूले जुटाएका छन् । मोरङमा १ महानगरपालिका, ७ नगरपालिका र ५ गाउपालिका बनाउने सहमति भएको छ ।