प्रज्वल पौडेल/असोज १, भक्तपूर । भक्तपुर जिल्लाको मध्यपूर ठिमी नग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पौडेल/असोज १, भक्तपूर । भक्तपुर जिल्लाको मध्यपूर ठिमी नग"/>

२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सालनालसहित शिशुको शब फेला

२०७३, १ आश्विन शनिबार ११:४६


प्रज्वल पौडेल/असोज १, भक्तपूर । भक्तपुर जिल्लाको मध्यपूर ठिमी नगरपालीकामा शनिवार एक बेवारिसे शिशुको शब फेला परेको छ । 

शनिबार विहान नयाँ ठिमीस्थित हनुमन्तेश्वर खोला किनारमा  (पूल नजिकै)  सालनाल सहितको शिशुलाइ देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शिशु भेटिएको खवर सुन्ने वित्तिकै घटनास्थलमा शिशु हेर्न आउनेको भीड लागेको थियो । 

वेवारिसे शिशुको शब ठिमी प्रहरी कार्यालयबाट गएको टोलीले घटनास्थलमा मुचुल्का तयार गरी पोष्टमार्टमका लागि त्रि.वि.शिक्षण अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । शिशुलाई किन, कसले फालेको हो भन्ने अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना