प्रज्वल पौडेल । असोज १,रामेछाप

सवारी साधन संचालन गर्दा यात्रूलाई मध्यनजर गर्दै सर्वसूलभ र गुणस्तरीय सेवा दिनुपर्ने सरोकारवालाहरुले जोड दिएकाछन् । उनीहरुले यातायात व्यवसायीहरुले बैज्ञानिक भाडादर कायम गर्र्न समेत माग गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पौडेल । असोज १,रामेछाप

सवारी साधन संचालन गर्दा यात्रूलाई मध्यनजर गर्दै सर्वसूलभ र गुणस्तरीय सेवा दिनुपर्ने सरोकारवालाहरुले जोड दिएकाछन् । उनीहरुले यातायात व्यवसायीहरुले बैज्ञानिक भाडादर कायम गर्र्न समेत माग गर"/>

2026-07-05 01:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

हिमगंगा यातायात प्रा.ली मन्थलीको औपचारीक उद्घाटन

प्रज्वल पौडेल । असोज १,रामेछाप

सवारी साधन संचालन गर्दा यात्रूलाई मध्यनजर गर्दै सर्वसूलभ र गुणस्तरीय सेवा दिनुपर्ने सरोकारवालाहरुले जोड दिएकाछन् । उनीहरुले यातायात व्यवसायीहरुले बैज्ञानिक भाडादर कायम गर्र्न समेत माग गरेका छन् । विश्वकर्मा पुजाको अवसरमा आज सदरमुकाम मन्थलीमा हिमगंगा यातायात प्रा.ली मन्थली रामेछापले आयोजना गरेको उद्घाटन कार्यक्रमका बत्ताहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै नेपाली काग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीले सवारीचालकको आचारण सभ्य हुनुपर्ने बताउनुभएको छ । सवारीसाधन चलेपछी गन्तव्यमा नपुगुञ्जेलसम्म यात्रुको ज्यान चालकको हातमा रहेको भन्दै उहाँले चालकले सुरक्षित यात्रा गराउनतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।त्यसैगरी नेकपा एमाले रामेछापका अध्यक्ष शान्तीप्रसाद पौडेलले रामेछापमा ट्राफिकले चिट काट्ने वातावरण नबनाउन व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ । ट्राफिक प्रहरी राज्यको नीतिनियमलाई पालना गराउने सहयोगी मात्र भएको बताउदै उहाँले गल्ती नहुँदा उनीहरुसँग डराउन नपर्ने धारणा राख्नुभयो ।पौडेलले कच्ची सडकमा यात्रु ठगीने गरेको गुनासो आएकाले किलोमिटरको आधारमा रकम तोकेर सवारी साधनले भाडा लिनुपर्ने बताउनुभयो । बक्ताहरुले जिल्लामा नै दर्ता गरेर सवारी साधन चलाउदा उद्यमीहरुलाई समेत फाइदा पुग्ने बताएका थिए । 


यसैवीच जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले हिमगंगा यातायात प्रा.लीका सवारीचालक र व्यवसायीलाई ट्राफिक नियमको बारेमा जानकारी गराएको छ । आफ्ना व्यवसायीहरुलाई सचेत गराउन कार्यक्रमको उद्घाटन सत्रको अन्तिममा प्रहरीसँग समन्वय गरेर अन्र्तक्रियाको आयोजना गरिएको हो । ट्राफिक नियमको पालना नगर्दा नै सडकमा बढी दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले जनाएको छ । अहिलेसम्मको अध्ययनले सवारीचालकको लापरबाहीले नै बढी दुर्घटना भएको देखाएको प्रहरीले जनाएको छ । तीव्रगतिमा सवारीसाधन चलाउने, जथाभावी गाडी रोक्ने, सवारीसाधनको क्षमताभन्दा बढी यात्रु बोक्ने मादकपदार्थ सेवन गरेर गाडी हाँकेको अवस्थामा मात्र आफूहरुले कारवाहि गर्ने जानकारी दिएका छन् । उनीहरुले आफूले रहरले सवारीसाधनबाट राजस्व लिन नचाहेको बताएका छन् ।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै