३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

लोडसेडिङ बिरुद्ध बिरगंजमा छैठो दिन पनि प्रदर्सन जारी

२८ बैशाख २०७३, मंगलवार ११:३२
बिरगंज, बैशाख
२८
लोडसेडिङ विरुद्ध आज छैठो दिन पनि मधेस वादी दलका नेता एवं विभिन्न संघ -संस्थाले
बिरगंजमा प्रदर्शन गरेका छन।
loassheding
सदभावना पार्टी पर्साका नेता एवं
कार्यक्रम संयोजक ओमप्रकाश सरार्फको अगुवाइमा बिरगंजको मुटु भनिने घण्टाघरमा बिहान १० बजे देखी १२ बजे
सम्म लोडसेडिङ अन्त्य गर,बिधुतमा भेदभाव बन्द गर,अनियमित बिधुत कटौती बन्द गर,नागरिकको स्वस्थ्य सङ
खेलवाड गर्न पाइदैन जस्ता नारा लगाउदै २ घन्टा प्रदर्शन गरिएको थियो।प्रदर्शन पस्चात कोन सभालाई नेसपाका
के.स.अनिरुद सिह,नेपाल ज्योतिष परिषदका केन्द्रिय सदस्य पुरुसोत दुबे,रामसपा पर्साका जिल्ला सचीव
ध्रमेन्द पटेल,सदभना पार्टी पर्साका जिल्ला सचीव राजेस साह, बिरगंज युवा समाजका अध्यक्ष कमल चौगाइ,
तमसपा पर्साका नेता बिरेन्द्र यादव लगायतकाले सभालाई सम्बोधन गर्दै लोडसेडिङ विरुद्धको आन्दोलन कुनै
पार्टी वा ब्यक्तिको न भइ सम्पुर्ण नागरिकको जनजीवन सङ प्रत्यक्ष सरोकार भएकोले सो बिधुत सत्याग्रह
आन्दोलन सफल पार्न सबैलाई आग्रह गरेका थिए।सभा समापन गर्दै युवा नेता ओमप्रकास सरार्फले अनियमित
लोडसेडिङ विरुद्धको आन्दोलन सफल पार्न सबैलाई अनुरोध गर्दै बिधुतले आफ्नो चरीत्र न सच्चयाए आन्दोलन न
रोकिने चेतावनी दिएका दिए।
घन्टाघरमा आयोजित बिरोध सभामा पब्लिक एन्टि
करप्सन पर्साका का.वा अध्यक्ष भुपेन्द्र पौडेल ,सचीव दिपक सरार्फ,द राइजिङ नेपाल बिरगंजका का.वा अध्यक्ष
पंकज पटेल ,नेपाल सदभावना पार्टीका भरत सरार्फ,युवा नेता असरफ मन्सुरी,धिरेन्द्र ठाकुर ,सुजित ठाकुर
,महिला नेत्रीहरु मुनि श्रीवस्तव,अनिता रौनियार लगायतका उल्लेख्य सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’