असोज, ३, रसुवा । घरघरमा मानवअधिकार शान्ति र विकासको आधार भन्ने मूल नाराका साथ मानवअधिकार सम्बन्धि आधारभूत तालिम धुन्चेमा सम्पन्न भएको छ  । 


Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज, ३, रसुवा । घरघरमा मानवअधिकार शान्ति र विकासको आधार भन्ने मूल नाराका साथ मानवअधिकार सम्बन्धि आधारभूत तालिम धुन्चेमा सम्पन्न भएको छ  । 


2026-09-19 12:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

मानव अधिकार रक्षकलाई तालिम

असोज, ३, रसुवा । घरघरमा मानवअधिकार शान्ति र विकासको आधार भन्ने मूल नाराका साथ मानवअधिकार सम्बन्धि आधारभूत तालिम धुन्चेमा सम्पन्न भएको छ  । 


मानवअधिकार आयोगका अधिकृत हरि ज्ञावली, मनमाय रानामगर, इन्सेकका प्रतिनिधी तथा पत्रकार हेमनाथ खतिवडाले मानवअधिकार अवधारणा, संवैधानिक अधिकार र कानूनी अधिकार, मौलिक हक अधिकारका बीचमा फरक, मानवअधिकार र अपराध अवधारणा, मानवअधिकार सम्बन्धि अन्तर्राष्ट्रिय कानुन र संयन्त्र , रसुवा जिल्लाको मानवअधिकारको प्रमुख मुद्धाहरु, मानवअधिकार रक्षकको परिचय सिद्धान्त र महत्व, जिल्लाका मानवअधिकारको मुद्दा पहिचान, समाधानका लागि स्थानीय मानवअधिकार रक्षक तथा आयोगका भूमिका लगायतका विषयमा सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा स्थानीय ३१ जना मानवअधिकारकर्मी सहभागी थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई