सुवास लामिछाने/ असोज  ३ पर्वत । आफ्नै घर परिबार बाट अपहेलित भई अर्काको घरमा शरण लिएर बस्न बाध्य भएकी पर्बत जिल्लाको लिमिठाना गाबिस ८ कि साबित्रि रेग्मीलाई सामाजीक सञ्जालबाट एकिकृत भएका युवाहरुको समूह न्यानो स्पर्श क्लबले सहयोग   गरेको छ ।
   &nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सुवास लामिछाने/ असोज  ३ पर्वत । आफ्नै घर परिबार बाट अपहेलित भई अर्काको घरमा शरण लिएर बस्न बाध्य भएकी पर्बत जिल्लाको लिमिठाना गाबिस ८ कि साबित्रि रेग्मीलाई सामाजीक सञ्जालबाट एकिकृत भएका युवाहरुको समूह न्यानो स्पर्श क्लबले सहयोग   गरेको छ ।
   &nbs"/>
2026-09-19 09:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

श्रमदान र बेसाहारा आमालाई सहयोग

सुवास लामिछाने/ असोज  ३ पर्वत । आफ्नै घर परिबार बाट अपहेलित भई अर्काको घरमा शरण लिएर बस्न बाध्य भएकी पर्बत जिल्लाको लिमिठाना गाबिस ८ कि साबित्रि रेग्मीलाई सामाजीक सञ्जालबाट एकिकृत भएका युवाहरुको समूह न्यानो स्पर्श क्लबले सहयोग   गरेको छ ।
     भीम प्रसाद रेग्मीकी श्रीमती साबित्रि रेग्मीलाई १ बर्षको लागि पुग्ने गरी खाद्यान्न लगायत अन्य सामाग्री शनिबार घरमानै पुगी क्लबले सहयोग     गरेको हो ।
     सधै सबैका लागि भन्ने मुल मन्त्रका साथ अगाडि बढेको क्लबले खाद्यान्न, औषधि, लत्ताकपडा लगायतका सामग्रि हस्तान्त्रण गरेको हो । सहयोगको लागि क्लबले कुश्मा बजारको बिभिन्न पसलहरुमा सहकार्य    गरेको थियो ।   श्रीमानले अर्को विहे गरेर छोडेर गएपछि अरुको शरणमा बस्दै आएकी रेग्मीले अहिले सम्म आफुलाई कसैले कहिकतै बाट सहयोग र साथ नदिएको भन्दै क्लबले आफुको लागि गरेको सहयोग सधैको लागि अबिश्मरणीय रहने बताए । उनले आफ्नो घरपरिबार बाट अपहेलीत भएपनि अरुको साहारा पाउदा निकै खुसी लागेको बताउनुभयो । बेशाहारा र दिन दुखिको लागि सानो भएपनि सहयोग गर्न पाउँदा खुसि लागेको क्लबका सदस्य पुजा सुबेदिले जानकारी दिए । सधै सबैको लागि भन्ने मुल मन्त्रको साथ क्लबले सदैब दिन दुखिको लागि सहयोग र साथ दिदै आएको उनले भने ।
    यसैबिच क्लबले धुर्मुस सुन्तलि फाउन्डेशन बाट सिन्धुपाल्चोक जिल्लाको गिरान्चौरमा निर्माणाधिन एकीकृत नमुना बस्तिको लागि दोस्रोपटक श्रमदान कार्यक्रम आयोजना गरेको थियो । श्रमदानमा सहयोगी भावना भएका युवाहरुको समूह न्यानो स्पर्शका ६० जना सदस्यहरुले सहभागिता जनाएका थिए । साथै अस्थायी टहरामा बसेर काम गरिरहेका कामदारको निशुल्क स्वास्थ्य उपचार समेत गरिएको थियो । यस अघि पनि क्लबले ३ सय भन्दा बढीलाई स्वास्थ्य जाँच गरेर औषधीवितरण समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो