2026-07-05 07:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

विद्यालयका लागि ट्याङ्की निर्माण

असोज ३, दमक । करिब  पाँच लाख खर्चिएर यहाँकी एक महिलाले दमक–१ स्थित भृकुटी निम्नमाध्यमिक विद्यालयमा खानेपानीको ट्याङ्की निर्माण गरेकी छन् । 

आज दमक–१ निवासी मित्रकुमारी आङ्थुपोले नवनिर्मित खानेपानीको ट्याङ्की विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो । विद्यालयमा स्वच्छ खानेपानी उपलब्ध गराउन दाता आङथुपोले ट्याङ्की निर्माण गरिदिनुभएको हो । 

दाता आङ्गथुपोले आफ्ना ससुरा रुकमान र आमा नन्दमाया लावतीको स्मृतिमा खानेपानी ट्याङ्की निर्माण गरिदिनुभएको विद्यालयका प्रअ लक्ष्मीप्रसाद न्यौपानेले जानकारी दिनुभयो । 

आजै उक्त विद्यालयमा ए टू जेड सर्भिस नामक संस्थाले विद्यार्थीलाई कापी, कलमजस्ता शैक्षिक सामग्री प्रदान ग¥यो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै