१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

आज मधेशको बापु मानिने सिंहको १५ औँ पुण्य तिथि सम्पन्न

१० माघ २०७२, आईतवार १३:३२

Gajendra News

अभिमनु पटेल । माघ १०, रौतहट । मधेश
र मधेशी जनताहरुको हक अधिकारका लागि सधै अवाज उठाउने र मधेशको बापु भनेर चिनिने स्व. गजेन्द्र नारायण
सिंहको आज १५ औँ पुण्य तिथि सदरमुकाम गौरमा सकिएको छ ।

नेपाल
सदभावना पार्टीका संस्थापक स्व.गजेन्द्र नारायण सिंहको पुण्य तिथि आज रौतहटको गौरमा छुट्टा-छुट्टै
ठाउँमा विभिन्न कार्यक्रम गरेर उहाँ विचारलाई सबै मधेशी जनता र आन्दोलनरत पार्टी प्रतिनिधिहरुलाई बताएका
छन् ।

त्यस्तै सदभावना पार्टी जिल्ला कार्य समिति रौतहटका
अध्यक्ष शेख जमशैदले आफनै पार्टी कार्यालयमा एक कार्यक्रम गरेर स्व. गजेन्द्र नारायण सिंहको फोटोमा
फुलमाला अर्पण गरेको थिए । कार्यक्रममा बोल्दै शेख जमशैद अबको मधेश आन्दोलनमा सबै मधेशी जनता र मधेशी
दलहरु स्व. गजेन्द्र सिंहले दिखाएको मार्गमा चलेपछि नै अधिकार मिल्ने छ । मधेशी जनताको हक अधिकार
नमिल्नुको कारण मधेशी दलहरु उहाँको विचार र सिद्धान्तमा नचलेकोले शेख जमशैदले बताए ।

त्यस्तै नेपाल सदभावना पार्टीको आफ्नै कार्यालय कक्षमा स्व. गजेन्द्र नारायण
सिंहको १५औँ पुण्य तिथिमा मधेश आन्दोलन एवं गजेन्द्र पथ विषयकमा बिचार गोष्ठी जिल्ला अध्यक्ष शम्भु गिरी
अध्यक्षतामा सम्पन्न भएको छ । गोष्ठी कार्यक्रममा अध्यक्ष गिरी मन्तव्य दिदै स्व. गजेन्द्र बापुले सबै
मधेशी जनताहरु लाई सधै भन्थयो कि हामी मधेशको हकअधिकार शान्तिपूर्ण आन्दोलनले नै हासिल गर्छु । मधेश
आन्दोलन अहिसातमक कहिलै पनि नर्गनु शान्तिपूर्ण आन्दोलनमा अलि समय लाग्छ तर नोकशानी , कष्ठ , दुख पिडा
अलि भोग्नु नै पर्छ अध्यक्ष गिरी बताउनु भयो ।

पुण्य तिथि
कार्यक्रममा सहभागिता शम्भु जयसवाल, श्यामसुन्दर पटेल, अजय गुप्ता, बाबुलाल साह, रेवन्त झा, रामनिवास
यादव, चन्द्रीका सिंह, मनोज गिरी, शैलेन्द्र सिंह, किशोर सिंह,अनिल सिंह, श्रीमन नारायण मिश्रा, धन्नजय
झा, मुरलिधर चौधरी, सुरेन्द्र पटेल, हैदरअलि लगायतका नेता र कार्यकार्ताहरुको उपस्थिति रहेको थियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव