२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाको स.सचिवमा राउत नियुक्त

२०७२, २० माघ बुधबार ०७:५६

माघ २०, रौतहट
रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाको अध्यक्ष अभिमनु पटेलको अध्यक्षतामा शाखाको बिभिन्न
किसिमका बिषय बस्तुहरुमा समिक्षा बैठक आफनै कार्यालयमा सम्पन्न भएको छ ।

रिपोर्टर्स क्लब नेपालको उदेश्य टोल, गाउँ , शहर बजार र पिडीत जनताको अवाज लाई सरकार ,
स्थानिय निकाय एवं जनताको माझ सम्म पुर्याउनु काम रहेको छ । त्यसै बैंकबाट रिपोर्टर्स क्लब नेपाल रौतहट
शाखाको स.सचिव पदमा मोहरलाल राउत लाई आज शाखाको सबै सदस्यहरुको सर्वसहमती बाट बनाईएको हो ।

क्लबको पुरानो स.सचिवको
क्रियाकलाप ठिक नभएको र क्लबमा राम्रो सँग समय दिन नसकेकोले सर्वसहमतबाट हटाई नयाँ स.सचिवमा राउत लाई
राख्यिको छ । शाखामा मात्र सक्रिय सदस्य वाहेक निस्क्रीय सदस्यहरु लाई हटाए र केही नयाँ सदस्यहरु लाई
रौतहट शाखमा थप्प गरिको छ ।
रौतहट शाखाले राम्रो काम गर्दै आएको रौतहट जिल्लामा बच्चा देखि वृद्धहरु
सम्म देश देखि विदेश सम्म आफनो एउटा छुटै पहिचान बनाएकोले आज संचार जगत संग सम्बन्धीत एकै साथ १० जनाले
सदस्ता लिएको हो ।
रौतहट शाखामा १० जना नयाँ सदस्यता लिएको ओमप्रकाश यादव , अमरेन्द्र कु. सिंह ,
कृष्ण कु . यादव , हैदर अलि , राजभुषण श्रीवास्तव , नरेश कु . पंडित , अन्नद यादव , बिवेक कु . साह ,
अरविन्द यादव , सतिश कु . झा रहेको छ ।
कार्यक्रममा उपस्थित धन्नजय मिश्रा , राजेश साह , नन्दभुषण
श्रीवास्तव , अमित ठाकुर लगायतका संचारकर्मीहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !