२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

नेपाल भारत मैत्री द्रारा निशुल्क आँखा शिविर ब्रहम्पुरीमा सम्पन्न

२०७२, ३ फाल्गुन सोमबार ०५:२०

फागुन २, रौतहट ।  नेपाल भारत मैत्री द्रारा आज निशुल्क आँखा शिविर गा.वि.स
ब्रहम्पुरीको माध्यमिक विधालयमा सम्पन्न भएको छ ।

नेपाल
नेत्र ज्योति संघ रौतहट र गौर आँखा अस्पताल पुरेनवा एवं स्थानिय सहयोगि संस्था महारानी पुजा समिति
ब्रहम्पुरीको सहयोगमा आज ४ सय ५६ जना आँखा रोगीको चेकजाच गरिएको हो । आँखा चेक जाच गर्दा विशेष जेष्ठ
नागरिक एवं वृद्ध वृद्धाहरुमा मोतिया बिन्द जस्ता विभिन्न रोगहरु देखा परेका छन । २०४ जना आँखाको
रोगीहरुमा मोतिया बिन्द लागेको छ । तिनीहरु लाई भोलि गौर आँखा अस्पताल पुरेनवामा अपरेसन्स हुनेछ
अस्पतालका डा. सत्येन्द्र पाण्डेले जानकारी दिनुभयो छ ।

निशुल्क
आँखा शिविर कार्यक्रममा आँखा अस्पतालबाट सहयोगमा आएका डा. प्रज्वल बस्नेत , नेत्र अधिकृत रामचन्द्र
पासवान , अनिता चौधरी , नागेश्वर चौधरी , राजनिती तर्फबाट पूर्व सभासद बबन सिंह , शैलेन्द्र सिंह
महारानी पुजा समितिका अध्यक्ष भाई नविन सिंह लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।


– अभिमनु पटेल बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !