२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाको पहिलो वार्षिक उत्सव सम्पन्न

२०७२, ४ फाल्गुन मंगलवार १३:३६

फागुन ४, रौतहट
रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाको आज पहिलो वार्षिक उत्सव विभिन्न कार्यक्रम गरेर मनायको छ

यस रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाको प्रथम वार्षिक उत्सव
कार्यक्रम रौतहट शाखाको अध्यक्ष अभिमनु कुमार पटेलको अध्यक्षतामा तथा प्रमुख अतिथि नियमित प्रमुख जिल्ला
अधिकारी रामराज सुबेदीको उपस्थितिमा भएको छ ।
rautahat
पहिलो वार्षिक उत्सव कार्यक्रममा नियमित प्रमुख जिल्ला अधिकारी
सुबेदी आफनो मन्तव्य दिदै नेपालमा सब भन्दा बढी लोकप्रिय संचार जगतमा छुटै नाम र पहिचान बनाएको
रिपोर्टर्स क्लब नेपाल नै हो । राजनितीक दल र जनता सँग आमने सामने बसाएर सिधा कुरा गराउने एक मात्र
संचार यी हुन । थोरै दिनमा धेरै नाम र काम गरेर चर्चामा रहेका रौतहट शाखाका अध्यक्ष अभिमनु पटेल लाई
धेरै धेरै बधाई तथा शुभकामना दिनुभएको छ ।

रिपोर्टर्स क्लब
नेपालको सबै शाखा भन्दा बढी कार्यक्रम गरेको शाखा मध्य रौतहट शाखा नै पहिलो स्थानमा रहेको रामराज
सुबेदीले बताउनुभो ।

त्यस्तै कार्यक्रममा प्रमुख प्रहरी
नायब उपरिक्षक डा. गणेश रेग्मी बोल्दै रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाले अहिले सबै जनजनको मुख्मा नै
रौतहट शाखाको नाम नै रहेको हो । मधेश आन्दोलनमा सब भन्दा बढी रिपोर्टर्स क्लब रौतहट शाखाले कार्यक्रम
यरेका छन । यो शाखाले सधै यस्तै आफनो इमन्दारी पूर्वक जनता सँग काम गर्दै रहोस यही शुभकामना छ डा.
रेग्मीले बताउनु भयो ।

वार्षिक उत्सव कार्यक्रमा राजनैतिक दलका
अतिथि पूर्व सभासद बबन सिंहले बोल्दै रौतहट जिल्लामा सब भन्दा बढी मधेश आन्दोलन लाई उचाई सम्म
पुर्याउनका लागि सधै गाँउ, टोल , शहर ,बजारमा गएर कार्यक्रम संचालन गरी जनताहरुमा चेतना रिपोर्टर्स क्लब
नेपाल रौतहट शाखाले नै लयाएको छ । रौतहटमा राम्रो सँग रिपोर्टर्स क्लब नेपाल अहिले विभिन्न किसिमका
कार्यक्रम गरीदै आईरहेको छ । आउने दिनमा पनि रौतहट शाखाले यो भन्दा अझै राम्रो काम गरोस । संचारको काम
चाहि दबेको कुरा , पिढी व्यक्तिको अवाज , सत्य तथ्य कुरा लाई मात्र जनताहरु र सम्बन्धीत निकाय सम्म
पुर्याउने काम हो त्यो चाहि रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाले गर्दै रहेको छ । रौतहट जिल्लामा आज
पहिलो चोटी रिपोर्टर्स क्लब रौतहट शाखाको वार्षिक उत्सव अभिमनु पटेलको कार्यकालमा मनाएकोले सम्पूर्ण
क्लब परिवार लाई बधाई दिइको पूर्व सभासद सिंहले बताय ।
rautahat 1

रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाको आज २०७२
फाल्गुन ४ गतेका दिन प्हिलो वार्षिक उत्सव कार्यक्रमा बधाई तथा शुभकामना दिदै रौतहट जिल्लाका राजनैतिक
दलहरु रा.म.स.पा.अध्यक्ष रामप्रवेश दास, त.म.लो.पा. अध्यक्ष बाबुलाल साह , सदभावना पा.केन्द्रिय सदस्य
योगेन्द्र यादव , ने.त.म.लो.पा. अध्यक्ष नुरुल्ल होदा , ने.स.पा. रन्धिर सिंह, शैलेन्द्र सिंह ,
ने.क.एमाले अध्यक्ष कमल यादव , स.स.वि.फोरम अध्यक्ष प्रकाश भाई लगायत संचारकर्मीहरुको साथै विभिन्न संघ
संस्था प्रतिनिधीहरुले दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !