असोज ४ पर्वत, । लामो समयय देखि पर्वत जिल्लामा सामाजिक क्षेत्रमा क्रियाशिलता सहित सृजनशिल युवाहरुको जमात रहेको कुश्माको सक्रिय क्लब एकता युबा क्लब द्वारा संबिधान दिबसको अबसरमा कुश्मा नगरपालिका ९ का गरिब, जेहेन्दार।तथा असह्य विद्यार्थीलाई स्टेसनरी सामाग्री ,"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...      असोज ४ पर्वत, । लामो समयय देखि पर्वत जिल्लामा सामाजिक क्षेत्रमा क्रियाशिलता सहित सृजनशिल युवाहरुको जमात रहेको कुश्माको सक्रिय क्लब एकता युबा क्लब द्वारा संबिधान दिबसको अबसरमा कुश्मा नगरपालिका ९ का गरिब, जेहेन्दार।तथा असह्य विद्यार्थीलाई स्टेसनरी सामाग्री ,"/>
2026-06-17 01:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शैक्षिक सामाग्री वितरण गरेर एकताले मनायो संविधान दिवस

2016-09-20

     असोज ४ पर्वत, । लामो समयय देखि पर्वत जिल्लामा सामाजिक क्षेत्रमा क्रियाशिलता सहित सृजनशिल युवाहरुको जमात रहेको कुश्माको सक्रिय क्लब एकता युबा क्लब द्वारा संबिधान दिबसको अबसरमा कुश्मा नगरपालिका ९ का गरिब, जेहेन्दार।तथा असह्य विद्यार्थीलाई स्टेसनरी सामाग्री ,खेलकुद सामाग्री तथा संबिधान किताब हस्तान्त्रण कार्यक्रम सम्पन्न गरेको छ ।

एकता युबा क्लबले विभिन्न सामाजिक काम हरु गर्दै आएको छ। त्यस्तै आज पनि संबिधान दिबसको अबसरमा कु। न। पा ९ भित्र छरिएर रहेका गरिब, जेहेन्दार तथा असाह्य विद्यार्थीलाई शैक्षिक सामाग्री ,खेलकुद सामाग्री वितरण गरिएको हो ।

उक्त कार्यक्रममा प्रमुख अथितिको रुपमा सहभागी हुनुभएका पर्वतका प्रहरी प्रमुख शेखर खनालले ब्यानर पढेर उद्घाटन गर्नु भयो । साथै उहाँले गरिब, जेहेन्दार तथा असाह्य विद्यार्थीलाई शैक्षिक सामाग्री ,खेलकुद सामाग्री वितरण समेत गर्नुभएको थियो । साथै विशिष्ट अथिति पर्बत जिल्ला काराघारका नेत्र पौडेल यो सामजिक कार्य र सन्देश मुलक कार्यक्रम जुन आज गर्यो आउने दिनमा पनि क्लब ले यस्तै कामहरु लाई निरन्तरता दियोस भन्नु भयो ।

एकता युबा क्लबका अध्यक्ष अच्युत तिवारीको अध्यक्षता मा सम्पन्न भएको उक्त कार्याक्रममा स्वागत मन्तब्य कार्यक्रम संयोजक निर्मल शर्माले दिनु भयो । त्यस्तै जिल्ला बिकाश समितिका सामाजिक बिकाश अधिकृत ले पनि क्लबको एस्तो कार्य को प्रसंसा गर्नु भयो भने कार्यक्रम संचालन गोकुल चापागाई ले गर्नु भएको थियो  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ