२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापलाई भोली साक्षर जिल्ला घोषणा गरिदै

४ आश्विन २०७३, मंगलवार १०:३९


प्रज्वल
पौडेल । असोज ४¸रामेछाप ।
रामेछाप
जिल्लालाई बुधबारबाट साक्षर जिल्ला घोषणा गरिने भएको छ । शिक्षा मन्त्री धनिराम
पौडेलको प्रमुख आतिथ्तामा जिल्ला शिक्षा कार्यालय रामेछापले सदरमुकाम मन्थलीमा एक
कार्यक्रमको आयोजना गरि जिल्लालाइ साक्षर घोषणा गर्न लागेको हो ।

जिल्लामा रहेको
कुल जनसंख्या मध्ये १५ देखि ६० बर्ष उमेर सम्मका ९५ प्रतिशत भन्दा बढि नागरिक
साक्षर भएकाले असोज ५ गते साक्षर जिल्ला घोषणा कार्यक्रम गर्न लागेको जिल्ला
शिक्षा कार्यालय रामेछापले जनाएको छ । कार्यक्रम विहान १०
: ३० बजे
करमबोटबाट र्‍यालीसहित मन्थली बजार परिक्रमा गरेर सामुदायिक भवनमा संचालन गर्न
लागेको कार्यालयले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४