2026-09-19 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा चट्याङ लागेर एकको मृत्यु, १० घाइते

असोज ४, दोलखा । आज दिउँसो करिब २ बजे चट्याङ लागेर यहाँ एक व्यक्तिको मृत्यु भएको छ । दोलखा जुँगुको च्यान डाँडा भन्ने स्थानमा छिमेकीको मलामी गएका स्थानीयवासी ३५ वर्षिय मान बहादुर कार्कीको चट्याङ लागेर घटनास्थल मै मृत्यु भएको हो । 

चट्याङमा परी अन्य १० जना घाइते भएका छन् । घाइते हुनेमा तुलबहादुर जिरेल, गणेश जिरेल, पदम जिरेल, टीका केसी, सोम बस्नेत, बद्री खड्का, रामकुमार जिरेल, दिलमायाँ जिरेल लगायतका छन् । 

तुलबहादुरको अवस्था गम्भीर रहेको स्थानीयवासीले बताएका छन् । 

घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय मैनापोखरी र इलाका प्रहरी कार्यालय जिरीबाट प्रहरी टोली गइसकेका छन् । 

घाइतेको उद्धारका लागि २ वटा बोलेरो गाडीसमेत घटनास्थल पठाइएको इप्रका जिरीका प्रहरी निरीक्षक राजेश कार्कीले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई