Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

डडेल्धुराका होटेल ब्यबसायीहरुलाई प्रहरीको कडा निर्देशन

By kit

ललित बोहरा/असोज ४, डडेल्धुरा । होटेल ब्यबसायीहरुलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बिभीन्न क्रियाकलापमा रोक्न कडा निर्देशन दिएको छ ।

प्रहरी कार्यालय डडेल्धुराले मङलबार होटेल ब्यबसायीहरुसंग छलफलको आयोजना गरी उहाँहरुलाई यस्तो निर्देशन दिईएको छ ।

प्रहरीले दिएका निर्देशनमा राती १० बजे पछि होटेलहरु बन्द गर्नु पर्ने,होटेलमा नाम प्रष्ट देखीने गरी साईनर्बोट लगाउने पर्ने, जुवातास पूर्णरुपमा बन्द गर्नु पर्ने, होटलको सरसफाईमा बिशेष ध्यान दिनु पर्ने,यौन क्रियाकलापमा रोक लगाउनु पर्ने,लगायतका क्रियाकलप नगर्नु निर्दशन दिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

साथै भोलीबाट होटेलहरुको प्रहरीले छडके अनुगमन गर्ने छन् ।