2026-09-19 06:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराका होटलहरुको स्तरीकरण गरियो, को-को परे रेडमा ?


ललित बोहरा/असोज ४, डडेल्धुरा । क्षेत्रिय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी कैलालीले डडेल्धुराका होटलहरुको स्तरीकरण गरेको छ । 

डडेल्धुरा सदरमुकाम क्षेत्रमा रहेका १२ होटलहरुको स्तरीकरण मापन गरेको हो । स्तरीकरणमा परेका होटहरुमा  स्याउवारी भ्यूटावर र राईनो होटेल लाई हरियो स्टीकर (राम्रो) होटलका रुपमा राखिएको छ । भने अन्य १० होटललाई मध्यम (पहेलो स्टीकर) दिएको छ  । 

मध्यम स्तरीकरणमा परेका होटलहरुमा रातो गुराँस, ग्रिनल्याण्ड, न्यू क्लासिक, माउण्टेन भ्यू, गायत्री, हिमालयन, सनलाईट, न्यून सनलाईन, महेश्वरी, सगुन गेस्टाहाउस, प्याराडाईस र ओशिस रहेकोे  क्षेत्रिय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलालीका प्रमुख उपेन्द्र रायले बताउनु भयो । सरसफाई, होटलको अवस्था, होटल भएको घरको संरचना लगायतका २० सुचकांकका आधारमा होटललाई स्तरीकरण गरिएको हो । 

बिस वटै सुचाकाँकका आधारमा स्याउवारी भ्यू टावर र राईनो होटलले ९० अंक प्राप्त गरेका छन् भने अन्य १० होटलले ९० भन्दा अंक प्राप्त गरेका छन् । कार्यालयले जुन सुकै वेला पनि होटलको अनुगमन गर्ने र अनुगमनका क्रममा सुधार भएमा होटको स्तरीकरण बढाउने र सुधार खस्कदै गएमा होटलको स्तर कम गर्ने र ५० अंकमा मिलेमा कारवाही गर्ने समेत क्षेत्रिय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी कैलाल प्रमुख रायले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई