2026-07-05 04:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा मिडियामा कामगर्न चाहानेलाई अवसर, टेलिभिजनका लागी २७ कर्मचारी आवश्यकता

असोज ४, नवलपरासी । बिगत सात वर्ष देखि मध्यनेपाल नवलपरासीबाट सञ्चालीत देवचुली टेलिभिजनको लागी बिभिन्न पदमा कर्मचारी आवश्यक परेको छ । प्राविधिक सुधार र स्तर वृद्विसंगै राष्ट्रिय टेलिभिजनको रुपमा विस्तार गर्ने तयारीमा रहेको हुँदा देवचुली टेलिभिजनका लागी बिभिन्न पदमा २७ कर्मचारीको आवश्यक परेको टेलिभिजनले जनाएको छ । बिभिन्न निम्न पदमा  ईच्छुक महानुभावहरुलाई आवेदन दिनुहुन अनुरोध गरीएको छ । 


आवश्यक जनशक्ति (पद र योग्यता)

१. स्टेशन कोर्डिनेटर: १ जना

योग्यता: स्नातक, अनुभव : व्यवश्थापन क्षेत्रमा रहेर कम्तिमा ५ वर्ष कार्य गरेको हुनुपर्ने । 

२. कार्यक्रम संयोजक: १ जना 

योग्यता: स्नात्तक, अनुभव: मिडिया क्षेत्रमा कम्तिमा ३ वर्ष काम गरेको हुनुपर्ने । 

३. कार्यक्रम प्रस्तोता: ५ जना

योग्यता: आई ए वा सो सरह । अनुभवीलाई प्राथामिकता दिईनेछ । 

४. समाचार संयोजक: १ जना 

योग्यता: स्नात्तक, अनुभव: मिडियामा काम गरेको कम्तिमा ५ वर्ष अनुभव भएको । 

५. अनलाईन समाचार संयोजक: १ जना 

योग्यता: स्नातक, अनुभव: समाचार सम्पादनको क्षेत्रमा कम्तिमा ५ वर्ष कार्य अनुभव हुनुपर्ने । 

६.बजार व्यवश्थापक: १ जना 

योग्यता: स्नातक (बाणिज्यशास्त्रमा) , अनुभवीलाई विशेष प्राथामिकता दिईनेछ । 

७. समाचारदाता: ५ दाता 

योग्यता: आईए वा सो सरह । समाचार लेखन, कप्युटर सम्बन्धि आधारभूत ज्ञान हुनुपर्ने । रिपोर्टिङ्गका लागि आवश्यक श्रोत साधन भएकालाई विशेष प्राथामिकता दिईने छ । 

८. भिजुवल ईडिटर: २ जना

योग्यता: आईए वा सो सरह । कम्प्युटरमा राम्रो दखल भएको । अडियो, भिडियो मिक्सिङ्ग, ईडिटिङ्ग सम्बन्धि राम्रो ज्ञान भएको । 

९. बजार प्रतिनीधि १० जना 

योग्यता: एस एल सी 

१०. रिसेप्सन: १ जना 

योग्यता: आई ए वा सो सरह । कम्प्युटर सम्बन्धि आधारभूत ज्ञान भएको हुनुपर्ने । 

११. भाषा–भाषी कार्यक्रम प्रस्तोता 

मगर, गुरुङ्ग, थारु, नेवारी, संस्कृति, कुमाल, दरै, बोटे, माझी, मुसहर, भोजरपुरी, मैथिली, भुजेल

योग्यता: आइए वा सो सरह, सम्बन्धित भाषा लेख्न र बोल्न जान्ने । 



आवेदनका लागि आवश्यक कागजातहरु :

१. आवेदन पत्र 

२. व्यक्तिगत विवरण ( वायोडाटा) 

३. योग्यता तथा अनुभव प्रमाणत्रप

४. नागरिकता प्रमाणपत्र । 

५. सेवा सुविधा संस्थाको नियम अनुसार हुनेछ ।



थप जानकारीको लागि 

देवचुली टेलिभिजन 

प्रशासन शाखा 

कावासोती–८


फोन: ०७८५४०९१२, ५४१०७७, ९८५७०४१९१२

इमेल: [email protected], [email protected] 

[email protected],

(पुनश्च: उपयुक्त आवेदक नपरेमा सो पदका लागि पदपूर्ति गर्न व्यवश्थापन बाध्य हुनेछैन ।)


साथै

सूचना

“संस्कृतिको संरक्षण, पर्यटन प्रवद्र्वन,

कृर्षि, उद्योग र व्यापार–समृद्व राष्ट्र निर्माणको मूल आधार” 

भन्ने मुल नाराका साथ सुन्दर नगरि कावासोतीमा यहि मिति २०७३ कात्र्तिक ५ गते देखि १३ गते सम्म हुन गईरहेको प्रथम देवचुली महोत्सवमा स्टल वा प्रायोजन मार्फत आफ्नो उत्पादन, व्राण्ड तथा व्यापार÷व्यवसाय प्रवद्र्वन गर्न चाहने महानुभावहरुले महोत्सवको सचिवालनमा सम्पर्क गर्नुहोला । 

               

सम्पर्क:

प्रथम देवचुली महोत्सव २०७३

सचिवालय कावासोती–८, इन्द्रचोक ९गणेशमानसिंको शालिकबाट २ सय मिटर भित्र देवचुली टेलिभिजन भिजनको कार्यालयसंगै ।

फोन: ०७८–५४१०७७, ९८५७०४१९१२

Email : [email protected]

पुनश्च: स्टल बुकिङ्ग धमाधाम भईरहेकोले यही असोज २० गते भित्र बुकिङ्ग गर्नेलाई विशेष छुटको व्यवश्था गरिएको व्यवहोरा जानकारी गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै