Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नवलपरासीमा यात्रुबाहक बस दुर्घटना हुँदा ७ जना घाइते

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असोज ५, नवलपरासी । </b>पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यविन्दुमा आज भएको सवारी दुर्घटनामा परी सातजना घाइते भएका छन् ।&nbsp;<br></p><p>पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ५. ख ८२२५ नम्बरको बसले ओभरट्याक गर्न खोज्र्दा सोही दिशाबाट जाँदै गरेको लु १ ख. ७०७४ नम्बरको बस अनियन्त्रित भई पल्टिदा सो दुर्घटना भएको हो ।&nbsp;</p><p>दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि मध्यविन्दु अस्पताल कावासोतीमा पठाइएको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ । रासस&nbsp;</p>