दलसिंह गिरी | मंसिर २३, कालिकोट | क्षेत्रस्तरीय खेलकुद प्रतियोगिताको लागि आज कालिकोटका खेलाडीहरु जिल्ला बाहिर प्रस्तान गरेका छन् । 

यहि आउदो पौष ८"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | मंसिर २३, कालिकोट | क्षेत्रस्तरीय खेलकुद प्रतियोगिताको लागि आज कालिकोटका खेलाडीहरु जिल्ला बाहिर प्रस्तान गरेका छन् । 

यहि आउदो पौष ८"/>

2026-09-16 11:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

क्षेत्रस्तरीय खेलकुद प्रतियोगिताको लागि खेलाडीहरु जिल्ला बाहिर प्रस्थान

दलसिंह गिरी | मंसिर २३, कालिकोट | क्षेत्रस्तरीय खेलकुद प्रतियोगिताको लागि आज कालिकोटका खेलाडीहरु जिल्ला बाहिर प्रस्तान गरेका छन् । 

यहि आउदो पौष ८ गते देखि पूर्वाअञ्चलको विराटनगरमा हुन गैरहेको ७ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको क्षेत्रस्तरीय खेलाडी छनोटका लागि नेपालगंजमा यहि मंसिर २५ गते र रुकुममा २६ गते हुन गैरहेको खेलकुद प्रतियोगितामा भागलिन १६ जना खेलाडी त्यता प्रस्थान गरेका हुन् ।

रुकुममा हुने भलिवल प्रतियोगिताका लागि टिमक्याप्टेन खेमराज गिरीको नेतृत्वमा १० जना र नेपालगंजमा हुने एथ्लेटिस प्रतियागिताका लागि ६ जना खेलीडी जिल्लाबाहिर प्रस्तान गरेका छन् । जिल्ला बाहिर प्रस्थान गर्ने खेलाडीहरुलाई आज विहान एक कार्यक्रमको आयोजना गरी विदाई गरिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार खड्का, सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछाने, केन्द्रिय भलिबलसंघका उपाध्यक्ष ऐन बहादुर शाही राजनैतिक दल, खेलप्रेमीहरुको उल्लेख्य उपस्थीतिमा खेलाडीहरुलाई विदाई गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु