माधव बेल्वासे/फागुन १९, कपिलवस्तु ।
कपिलवस्तुको सिशवा ५ सलीमनगरमा छैटौ इन्डो नेपाल भलिबल प्रतियोगिता विहिवार देखि सुरु भएको छ । 

एभेरष्ट युवा क्लवको आयोजना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
माधव बेल्वासे/फागुन १९, कपिलवस्तु ।
कपिलवस्तुको सिशवा ५ सलीमनगरमा छैटौ इन्डो नेपाल भलिबल प्रतियोगिता विहिवार देखि सुरु भएको छ । 

एभेरष्ट युवा क्लवको आयोजना"/>

2026-09-16 02:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

छैटौ इन्डो नेपाल भलिबल प्रतियोगिता कपिलवस्तुमा सुरु


माधव बेल्वासे/फागुन १९, कपिलवस्तु ।
कपिलवस्तुको सिशवा ५ सलीमनगरमा छैटौ इन्डो नेपाल भलिबल प्रतियोगिता विहिवार देखि सुरु भएको छ । 

एभेरष्ट युवा क्लवको आयोजनामा सन्चालित प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । विहिवार एक कार्यक्रमका विच नेपाल सरकारका सिचाई राज्यमन्त्रि तथा नेपालि कांग्रेस क्षेत्र न. ४ का सभासद सुरेन्द्र राज आचार्यले खेलको उद्घाटन गर्नुभएको छ ।

कार्यक्रममा व्यापार संघ कपिलवस्तुका अध्यक्ष माहादेव पोख्रेलले यस खेलले युवाहरु विच भाईचाराका सवन्ध स्थापित गर्ने र कपिलवस्तुका युवाहरु पनि खेलकुदमा अग्रस्थानमा रहेको पुष्टि गर्ने वताए । 

पाख्रेलले कपिलवस्तुको पश्चिमि र दक्षिणि क्षेत्रमा खेलमैदान नहुदा खेलाडिहरु पछि परेकोले सरकारको ध्यान जान आवश्यक रहेको समेत वताए । युवाहरुका लागि खेलकुद आवश्यक रहेकोले प्रत्येक वर्ष खेल आयोजना गर्नुपर्ने र नेपालि कांग्रेसको तर्फवाट पुर्ण सहयोग रहने नेपालि काग्रेसका जिल्ला उपसभापति अव्दुल कलाम खांले वताए ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल सरकारका सिचाई राज्यमन्त्रि सुरेन्द्र राज आचार्यले भारतको सिमाना क्षेत्रको खेलले भारतको र नेपालको सवन्ध प्रगाढ वन्ने र खेललाई व्यावस्थित वनाई सम्पन्न गर्नुपर्ने वताए । यस्ता खेलले यस क्षेत्रका खेलाडिहरु केन्द्र स्तरमा पुग्न सक्ने आचार्यले वताए । 

फरक प्रसङ्गमा वोल्दै राज्यमन्त्रि आचार्यले कपिलवस्तुको दक्षिणि क्षेत्रमा सिचाई अभाव भएकाले अव सहज रुपमै सिचाई व्यावस्था गर्न आफु लागि परेको वताए । कार्यक्रममा वोल्ने अन्य वक्ताहरुले खेलमा जातजाति भाषा धर्म र राजनितिक नहुने र खेललाई भव्य रुपमा सम्पन्न गर्नुपर्ने वताए ।खेलमा प्रथम हुनेलाई  रु ३०,००० व्यलाङकेट,सिल्ड प्रमाण पत्र ,द्धितिय हुनेलाई रु २०,००० सिल्ड प्रमाण पत्र र तितृय हुनेलाई रु १०,००० प्रमाण पत्र पुरस्कार रहेको आयोजकले जानकारि दिएको छ । खेल फागुन २१ गते सम्म चल्ने छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल