By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 hour ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    2 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    2 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    3 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    8 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    8 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    8 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: सानदार प्रर्दशनका बिचमा सफल रहयो १० औँ जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > सुदुरपश्चिम प्रदेश > अछाम - ACM > सानदार प्रर्दशनका बिचमा सफल रहयो १० औँ जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता
अछाम - ACMखेलकुद

सानदार प्रर्दशनका बिचमा सफल रहयो १० औँ जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता

साझासवाल
Last updated: May 19, 2017 4:16 pm
साझासवाल
7 Min Read
Share

Contents
  • अब कुरा गरौँ कुन टिममा कस्ता खेलाडी थिए ?
  • अन्तमा फाईनल खेल कस्तो रहयो ?

कमल रावल अछाम | अछाम जिल्लाकै बहु चर्चित क्रिकेट प्रतियोगिता बर्षेनि ओलिगाउमा हुुने गर्दछ । मैदानको अभाव भएपनी गहु खेती भित्री सकेपछि खेतका गरामा क्रिकेट प्रतियोगिता हुने गर्दछ । सुुदुुरपश्चिममा यतिबेला क्रिकेटको यति क्रेज बढेको छ की ओलिगाउको तोल्यानमा भएको प्रतियोगितामा ५ हजार भन्दा बढी दर्शकले भरपुर आनन्द लिनुका साथै राष्टिय, क्षेत्रिय र जिल्ला स्तरका खेलाडीले आफनो खेल प्रतिभा प्रदर्शन गरे ।

बर्षेनि जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता भईरहदा प्रत्येक वर्ष पुुरुस्कार राशि समेत बढाईदै आईएको छ । जिल्लाकै ठुुलो धनराशिको प्रतियोगितामा अन्र्तगत यस वर्ष ३६ हजार ६ सय ६६ राशिको प्रतियोगिताको थियो । जुन राशिको प्रतियोगिता थियो त्यो राशि डिन्फेन्डीङ्ग च्याम्पीयन स्वयम मँगला विकास क्बल ओलिगाउले आफनो नाममा राख्न सफल भयो । प्रत्येक खेलाडी, सबै क्रिकेट प्रेमिले यस वर्षका उपाधि दाबेदार मँगला विकास क्लब ओलिगाउ, ककर सात एक सँघ रिडिकोट, टँक स्मृति युुवा क्लब जुपुु र दिपक युुवा क्लब कालिका अनुमान लगाएका थिए । अनुुमान अन्र्तगत प्रतियोगिताको उपाधि जसलाई अनुमान लगाईएको थियो, त्यही मँगला बिकास क्लब ओलिगाउले हात पारयो । जुन अनुमान थियो त्यस मध्ये यसपालि दिपक युुवा क्लबलाई क्वाटरफाईनलमै पराजित गर्दै ए स्टार युवा क्लब मँगलसेनले सेमिफाईनल स्थान पक्का गरयो भने ककर सात एकता सँघ बयालपाटाले टँक स्मृति युवा क्लब जुपुलाई क्वाटरफाईनलमा रोक्न सफल भएको थियो । सिमित प्रायोजक, मैदान अभावको बिचमा भएको खेल निकै सफल भएपनि जिल्ला स्थित मिडिकर्मिको भने त्यति धन गएको देखिएन । स्वयम एक्लै आयोजकका खेलाडी पत्रकार कमल रावलले जसो तसो यो अभाबलाई पुरा गरेका थिए । 

अब कुरा गरौँ कुन टिममा कस्ता खेलाडी थिए ?


 जिल्लाका १२ टिमको सहभागिता रहेको प्रतियोगितामा १५ जना भन्दा बढी खेलाडी राष्टिय, क्षेत्रिय र जिल्ला स्तरका नाम चलेका खेलाडीको सहभागिता रहेको थियो । सबै भन्दा पहिले कुरा गरौँ उपाधि जितेको आयोजक मँगला बिकास क्लब ओलिगाउले जुन टिमका ११ जना खेलाडी मध्ये कैलाली टिकापुुर बाट खेल्ने ५ जना खेलाडी थिए । जुन टिममा धनगढी प्रिमियरमा समेत परिसकेका उत्कृष्ट बलर विकल्प बिष्ट (विप्लप), उत्कृष्ट विकेट किपर लोकेन्द्र शाह, कलासिक व्याट्सम्यान जिवन कडायत, अलराउडर गौरभ खडका र महेश कुवरको सहभागिता रहेको थियो । अर्को टिम जुन उपाधि जित्न असफल भई दोस्रो भएको ककर सात एकता सँघ रिडिकोटको जुन टिममा अछाम क्षेत्र नम्बर १ का सबै नाम चलेका खेलाडीको सहभागिता रहेको थियो ।

११ जना भित्रका सबै खेलाडीले अछामबाट क्षेत्रिय प्रतियोगितामा सहभागिता त जनाएका नै छन । राष्टिय सम्म खेलिसकेका अलराउडर शिवराज स्वार र उत्कृष्ट बलर विनोद खत्रि (मिठ्ठुु) को सहभागिता थियो । अर्को टिम हो सेमिफाईनलबाट बाहिरिएको ए स्टार युवा क्लब मँगलसेन जुन टिमले पनि लिग चरण हुदै क्वाटरफाईनलमा निकै उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाईनल पुुगेको हो । जुन टिममा पनि अर्जुुन शाह, मुुकेश टमट्टा, विनोद भण्डारी, नरेश चौधरी, धनगढीबाट क्षेत्रिय प्रतियोगिता खेलिसकेका ६ जना खेलाडीको प्रतिनिधित्व थियो । जुन टिममा सुुदुरपश्चिममा बाट युु १९ मा भर्खरै राष्टिय छनोटमा परेका सागर भण्डारीले खेल्ने भनेता पनि प्रतियोगिता अवधिभर ओलिगाउमै भएपनि प्रतियोगिता भने खेलेनन । अर्को टिम जुन टँक स्मृति युवा क्लब जुपुु जुन उपाधि दाबेदार थियो जसले क्वाटरफाईनलमै रिडिकोट सँग हार बेहोर्नु परेको थियो । जहाँ भर्खरै ईटहरिमा सम्पन्न सातौँ राष्टिय खेलकुुद प्रतियोगिता खेलिसकेका सन्जु वाबु परियार र केही नाम चलेका पुराना खेलाडी पनी थिए । सन्जु बावुको ब्याटिग, वलिङ्ग र विकेटकिपर ओलिगाउमा सम्झन लाएक रहयो । अर्को टिम हो एक्लै खेलाडीको बल बुुतोमा क्वाटरफाईनल पुुगेको वयालपाटा युवा क्लब जुन टिममा थिए एकजना होनाहार भाग्यशालि खेलाडी गोकुल बिष्ट, उनले ३ खेलमा ९२ रनको सानदार पारि खेलका थिए जुन यस वर्षको यो उच्च स्कोर सायद उनको टिम सेमिफाईनल सम्म पुुगेको भए म्यान अफ द सिरिजको दाबेदार उनि नै हुुन्थे । 

अन्तमा फाईनल खेल कस्तो रहयो ?

२०७४ बैशाख २५ गते जिल्ला खेलकुद बिकास समिती अछामका अध्यक्ष छविराज ढुगाना, कोषाध्यक्ष तपेन्द्र कुमार स्वार, मँगला विकास क्लबका अध्यक्ष गणेश बहादुर रावल, उपाध्यक्ष हिक्मत बहादुर रावलले सयुक्त रुपमा उदघाटन गर्नु भएको प्रतियोगिताको समापन तथा फाईनल खेल बैशाख ३१ गते भएको थियो । निर्धारित १५ ओभरको खेलमा रिडिकोटले पहिले ब्याटिग गरयो । ओपनर जनक धामि, टिकाराम पालको सानदार ब्याटिगका कारण १० ओभर सम्म रिडिकोट ओलिगाउ माथि निकै हाबि थियो । १० ओभरमा ६५ रन बनेको अबस्था पछी ओलिगाउले निकै कमब्याक गर्दै पारि धरासयि पार्दै १५ ओभरको खेलमा १४ ओभरमै ७७ रनमै समिती राख्यो । जसमा मगलाका गौरव खडकाले ५ विकेट लिएका थिए ।

अब जवाफी ओलिगाउको व्याटिगको कुरा गरौँ उतार चढाब हुदै ओलिगाउको पारि निकै धरमरायो घरेलु मैदान भएकाले एक समय सबै समर्थकलाई निकै निराश बनाई सकेको थियो । खेलको १२ ओभर सकिदा ५४ रन बनाएर ओलिगाउको ८ विकेट गईसकेको थियो । अब पुरा जिम्मेवारिका साथ २ जना बलर मुकेश कुवर र कमल रावल विच मैदानमा थिए । सायद २ व्याटसम्यान तथा खेलाडी दर्शकले ओलिगाउले खेल जित्ला भन्ने आशा नै गरेका थिएनन । १८ बलमा १८ रन आवश्यकता परेका बेला दुबै जनाले अतिरिक्त रन सिगल डबल गर्दै पारिलाई अगाडी बढाए कमल रावलले हिटिग ब्याटिग नगरेपनि विकेट भने बचाएका थिए । महेश कुवरले सानदार एक छक्का र एक चौका हान्दै १४ ओभर १ बलमै उपाधि जिताउन सफल भएका थिए । प्रतियोगिता अवधिभर फाईनलमा व्याटिगमा चम्केका महेश कुवर उत्कृष्ट बलर बन्दै प्रतियोगिता अवधिभर २१ विकेट लिएर म्यान अफ द सिरिज र गौरब खडका फाईनलमा ५ विकेट लिएका कारण म्यान अफ द म्याच घोषित भएका थिए । 

अन्तमा प्रतियोगिता सफल पार्न सहयोग गर्ने भुवन स्टेशनरि स्टोर, श्रृष्टि पुस्तक पसल, ज्ञानकुन्ज कमप्युटर सेन्टर, पुस्प किराना पसल, अनुस्का किराना पसल, जनज्योति बोर्डिग स्कुल, मगला नेरा मावि ओलिगाउ, करणाली रिभर साईड लगाएत आर्थिक, भौतिक, सामाजिक तर्फ बाट धन्यवाद ब्यक्त गर्दछौ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article जिल्ला स्तरिय क्रिकेट प्रतियोगितामा न्यु कर्णाली फाईनल, कालिका सेमिफाईनलमा
Next Article कांग्रेस नेता रामशरण महतको पकेट क्षेत्रमा माओवादी केन्द्र बिजयी
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMखेलकुद

विश्वकप क्रिकेट लिग–२ : अमेरिका र नेपाल भिड्दै

57 years ago

अखिल क्रान्तिकारी अछामले २ महिने शैक्षीक तथा साँगठनीक जागरण अभियान चलाँउने

57 years ago
खेलकुद

एसिया कप क्रिकेट: आज नेपालले बलियो टोलि भारतको सामना गर्दै

57 years ago
अछाम - ACMअर्घाखाँची - AGKइलाम - ILMउदयपुर - UDPओखलढुङ्गा - OKLकन्चनपुर - KNCकपिलवस्तु - KPLकाठमाडौँ - KTMकाभ्रेपलान्चोक - KVPकालिकोट - KLKकास्की - KSKकैलाली - KLLखोटाङ्ग - KTGगुल्मी - GLMगोरखा - GRKचितवन - CTWजाजरकोट - JKTजुम्ला - JMLझापा - JPडडेलधुरा - DDLडोटी - DTडोल्पा - DLPतनहुँ - TNHताप्लेजुङ्ग - TPLतेह्रथुम - TRTदाङ्ग - DNGदार्चुला - DCLदैलेख - DLKदोलखा - DLKHधनकुटा - DNKधनुषा - DNSधादिङ्ग - DHGनवलपुर - NWLनुवाकोट - NWKपर्बत - PBTपर्सा - PRSपश्चिमी रुकुम - RKMपाँचथर - PCTपाल्पा - PLPप्युठान - PTNबझाङ्ग - BJNबर्दिया - BRDबाँके - BNKबाग्लुङ्ग - BGLबाजुरा - BJRबारा - BRबैतडी - BTDभक्तपुर - BKTभोजपुर - BJPमकवानपुर - MKWमनाङ्ग - MNGमहोत्तरी - MHTमुगु - MGमुस्ताङ्ग - MSTमोरङ्ग - MRGम्याग्दी - MGDरसुवा - RSWरामेछाप - RMCरुपन्देही - RPDरोल्पा - RLPरौतहट - RTHलम्जुङ्ग - LMGललितपुर - LLTसङ्खुवासभा - SKWसप्तरी - SPTसमाजसर्लाही - SLHसल्यान - SLNसिन्धुपाल्चोक - SDPसिन्धुली - SDLसिराहा - SRHसुनसरी - SNSसुर्खेत - SKTसोलुखुम्बु - SLKस्याङ्गजा - SNJहुम्ला - HML

देशभरीको अविरल वर्षा: कम्तीमा ५० जनाको मृत्यु, १० हजार विस्थापित

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?