2026-08-29 12:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा १ लाख २१ हजार राशिको बान्नीगढि क्रिकेट प्रतियोगीता हुदै

कमल रावल/बैशाख ३ अछाम | अछामको बान्निगढि जयगढ गाउपालिका वडा नम्बर ५ को थालाकोट् खेल मैदानमा जिल्लामै ठुलो धनराशिको क्रिकेट प्रतियोगिता हुने भएको छ । बान्निगढि जयगढ़ गाउपालिकाको आयोजनामा १ लाख २१ हजार राशिको बान्नीगढि क्रिकेट लिंग प्रतियोगिता हुन लागेको हो । 

बैशाख ५ गतेबाट सुरु हुने प्रतियोगितामा उपविजेता हुने टिमले ४१ हजार पुरुस्कार राशि पाउने भएको छ । प्रतियोगितामा उत्कृष्ट टिम, उत्कृष्ट खेलाडी सहीतका पुरुस्कार दिईने आयोजकले जनाएको छ । 

जिल्लाका खेलाडिको प्रतिभा पहिचान सहित क्रिकेटको बिकासका लागि हुने प्रतियोगितामा जिल्ला बाहिरका टिमले खेल्न नपाउने आयोजकले जनाएको छ । तर क्षेत्रीय स्तरका ३ जना खेलाडि एक टिमले अनुबन्ध गर्न पाउने निर्णय भएको खेलकूद प्रतियोगिता संयोजक रेबन्तजग रावलले बताउनु भयो । 

सहभागि हुने टिमलाई आधिकारिक क्लबको लेटर प्याड, १६ जना खेलाडीको नामावलि सहीत नेपाली नागरिकताको प्रमाणपत्र अथवा परिचय खुल्ने अन्य कागजात अनिवार्य बनाईएको रावलले बताउनु भयो । थालाकोट मैदानमा ४ बर्ष देखि ठुलो प्रतियोगिता हुन सकेको थिएन भने यसै बर्षबाट सुचारु हुन लागेको हो । प्रतियोगितामा लिग चरणका १२ ओभर, क्वाट्रफाईन, सेमिफाईनल १५ र फाईनल २० ओभरको खेलाईने छ । प्रतियोगितामा सफल पार्न आवश्यक तयार अघि बढिरहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था