2026-09-22 09:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रसिद र नाबीले गरे कप्तानी परिवर्तनको विरोध

चैत २२, काठमाडौं । अफगानिस्तानको क्रिकेट टिमको नेतृत्व परिवर्तन गरिएसँगै खेलाडीहरुमा असन्तुष्टि देखिएको छ । टिमका प्रमुख खेलाडीहरु मोहम्मद नाबी र रसिद खानले क्रिकेट बोर्डको निर्णयको खुल्ला आलोचना गरेका छन् ।

बर्खास्त गरिएका कप्तान अफगान असगरको समर्थनमा खुलेका दुवै खेलाडीले विश्वकपको पूर्वसन्ध्यामा कप्तानी परिवर्तन गर्दा अन्योल उत्पन्न भएको बताएका छन् ।

टि्वटरमा नाबीले लेखेका छन्, ‘अफगानको कप्तानीमा टिमले राम्रो गरिरहेको थियो । विश्वकपमा हामीलाई नेतृत्व गर्न उनी सही व्यक्ति थियो । यो निर्णय उचित समयमा भएन ।’

स्मरणीय के छ भने नाबीलाई बिस्तापित गर्दै सन् २०१५ मा अस्गर कप्तान भएका थिए ।

यता टी-२० टिमको नयाँ कप्तान बनाइएका रसिद खानले पनि वान डेको नेतृत्व परिवर्तन गर्न नहुने बताएका छन् । उनले क्रिकेट बोर्डको निर्णय पूर्वाग्रही र गैरजिम्मेवार रहेको समेत आरोप लगाएका छन् ।

उनले लेखेका छन्, ‘छनोट समितिप्रति सम्मान जाहेर गर्दै म यो निर्णयप्रति गम्भीर असहमति प्रकट गर्छु । यो गैर जिम्मेवार र पूर्वाग्रही छ । विश्वकप क्रिकेट हाम्रो अगाडि रहेको अवस्थामा असगर नै कप्तानमा बहाल रहनुपथ्र्यो । उनको कप्तानी टिमको सफलतामा सहायकसिद्ध भइरहेको छ । यतिबेला कप्तानी परिवर्तन गर्दा टिमको मनोबल प्रभावित बन्नेछ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढीले ओलीको प्रतिवेदन समर्थन गरे : महेश बस्नेत कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित