भदौ ११, पोखरा । आगामी कात्तिक ४ देखि पोखरा रङ्गशालामा प्रथम पोखरा भेट्रान्स राष्ट्रिय पुरुष खुल्ला बास्केट बल प्रतियोगिता आयोजना गरिने भएको छ । 

कास्की जिल्ला बास्केट बल सङ्घको आयोजना तथा पाथिभरा ओभरसिज प्रालि .काठमाडौँको मुख्य प्रा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ११, पोखरा । आगामी कात्तिक ४ देखि पोखरा रङ्गशालामा प्रथम पोखरा भेट्रान्स राष्ट्रिय पुरुष खुल्ला बास्केट बल प्रतियोगिता आयोजना गरिने भएको छ । 

कास्की जिल्ला बास्केट बल सङ्घको आयोजना तथा पाथिभरा ओभरसिज प्रालि .काठमाडौँको मुख्य प्रा"/>

2026-09-19 05:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भेट्रान्स राष्ट्रिय पुरुष खुल्ला बास्केट बल प्रतियोगिता हुने

भदौ ११, पोखरा । आगामी कात्तिक ४ देखि पोखरा रङ्गशालामा प्रथम पोखरा भेट्रान्स राष्ट्रिय पुरुष खुल्ला बास्केट बल प्रतियोगिता आयोजना गरिने भएको छ । 

कास्की जिल्ला बास्केट बल सङ्घको आयोजना तथा पाथिभरा ओभरसिज प्रालि .काठमाडौँको मुख्य प्रायोजनमा हुने सो प्रतियोगितामा अधिराज्यका १२ टिमको सहभागिता रहने आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष नेत्रबहादुर सेनले जानकारी दिनुभयो । 

सो अवसरमा मुख्य प्रायोजक पाथिभरा ओभरसिज प्रालिका सञ्चालक तथा पूर्व राष्ट्रिय भलिबल खेलाडी हङ्शराज वाग्लेले प्रतियोगिता सञ्चालनका लागि रु दुई लाखको चेक सङ्घका अध्यक्ष सेनलाई हस्तान्तरण गर्नुभयो । 

४० वर्ष भन्दा माथिका खेलाडीको सहभागिता रहने सो प्रतियोगितामा प्रथम हुने टिमले रु ४०,४४४ र द्वितीय हुने टिमले रु २५, ५५५ पाउने सङ्घका सचिव धोजकुमार गुरुङले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई