2026-09-19 12:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीले शिक्षकलाई वार्तामार्फत सहमति गरेर आन्दोलन समाप्त गर्न अनुरोध गरे

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकलाई वार्तामार्फत सहमति गरेर आन्दोलन समाप्त गर्न अनुरोध गरेका छन् । सोमबार काठमाडौंमा आयोजित प्राध्यापक सङ्गठनको सम्मेलनलाई सम्बोधन गर्दै उनले शिक्षकहरूको आन्दोलनले विद्यार्थीलाई मात्र घाटा पुर्याउने बताए ।

‘आन्दोलन गरेर कुनै लाभ छैन, विद्यार्थीलाई घाटा छ । तुरुन्त वार्तामा आएर सहमति गर्नुस् र फर्किनुस्,’ प्रधानमन्त्री ओलीले भने । उनले सरकार शिक्षकहरूको मागप्रति नकारात्मक छैन र वार्तामा आएर समस्याको समाधान खोज्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले आन्दोलनको समयमा प्रतिगामी शक्तिहरूको उपस्थिति र संविधानविपरीत गतिविधिलाई नियन्त्रण गर्ने कुरा पनि जोड दिए ।‘संविधान र कानुनी दायराभित्रै संघर्ष गरिनेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘अब वार्ता गरेर समस्याको समाधान खोज्नुहोस् र भर्ना प्रक्रिया अगाडि बढाउनुहोस् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई