२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारमा जादा ध्यान दिनुपर्ने कुराहरु

२०७८, ५ बैशाख आईतवार ११:२८

बैदेशिक रोजगारमा जादा ध्यान दिनुपर्ने कुराहरु

- गन्तब्य मुलुकमा आफुलाई गर्ने काम संम्बन्धी बिषयमा ज्ञान सिप सिकेर जादा ब्यवस्थित, सुरक्षित एबम सहज तरिकाले काम गर्न सकिन्छ सिपसिकेर काम गर्दा राम्रो आम्दानी हुनुको साथै भविश्यमा स्वरोजगारिमा जनुपुर्ब अनिवार्य रुपमा अभिमुखिकरण तालिम लिएर मात्र जानुपर्दछ

- म्यानपावर वा कम्पनिसंग गरिएको करार अबधि को ख्याल गर्नुपर्छ 

- गर्नुपर्न काम, समय सुविधालगायतका बिषय करारमा स्पस्ट बुज्ने गरि लेखिएको हुन्छ यस बारेमा राम्रोसंग बुझनु पर्दछ 

- घरपरिवारसंग नियमित सम्पर्कमा रहने गर्नुपर्छ 

- करार अबधि सकिएपछि अनिवार्य रुपमा पुन: श्रम स्वीकृति लिएर मात्र बिदेशमा थप अबधि काम गर्ने पर्दछ कम्पनीको सयोगमा भिषाको म्याद थप हुदैमा श्रम स्वीकृति म्याद थप भएको मानिदैन त्यसैले पुन श्रम स्वीकृति लिएर मात्र बिदेशमा काम गर्नु पर्दछ

- सम्बन्धित कागजात (राहदानी), नागरिकता , श्रम स्वीकृति,करारनामा बिमालेख लगायत) हरुको फोटोकपि परिवारको सदस्य वा साथीभाई/आफन्तलाई छोडेर जानुपर्दछ

करार बिपरित आफूखुसी अर्को ठाउँमा काम गर्न जानुहुदैन

- काम गर्न गएको मुलुकको श्रम एन, अध्यागमन ऐन , ट्राफिक नियम आदिको बारेमा आवश्यक जानकारी लिनुपर्दछ ।

- विदेशमा कमाएको पेशालाई बिलासिता घरजग्गा खरिदमा मात्र खर्च नगरी उत्पादनशिल क्षेत्रमा लगानी गरेमा आफु मात्र नभई अरुलाई पनि रोजगारी दिन सकिन्छ

- सुरक्षित   भरपर्दो रुपमा घर परिवारलाई पैशा पठाउदा बैंक वा मान्यता प्राप्त कम्पनि मार्फत मात्र पठाउनु पर्छ

- पत्रिकामा प्रकाशित भएको कामदारको माग सम्बन्धि विज्ञापनमा उल्लेख भएको लट(lot) नम्बेर विभागको वेभसाईत www.dofe.gov.np मा हेर्नु पर्दछ

- बैदेशिक रोजगारीमा जानुपुर्ब बैदेशिक रोजगार विभागबाट अनिवार्य श्रम स्वीकृति लिएर मात्र जानु पर्दछ

- श्रम स्वीकृति लिएको देश, पद, तलब, काम, लागत खर्च, मेनपावर कम्पनि, रोजगारदाताको नाम, श्रम स्वीकृति लिएको मिति लगायत सम्पूण बिबरण मोवाईलबाट ३४००१ मा sms गरि जानकारी पाउन सकिन्छ

- श्रम स्वीकृतिका लागि अनलाईन फारम भर्दा प्राप्त हुने User Name गोप्य राख्नुपर्छ श्रम स्वीकृतिको अवस्था थाहा पाउन वा अर्को पटक श्रम स्वीकृति लिन वा कुनै ठगीमा परेमा उजुरी गर्न यो आबश्यक पर्छ

- बैदेशिक रोजगारको क्रममा ठगिमा परेमा बैदेशिक रोजगार विभाग वा श्रम कल सेन्टरमार्फत उजुरी गर्न सकिनेछ

- बैदेशिक रोजगार सम्बन्धित देशको सूचना तथा सहयोग पाउन बैदेशिक रोजगार (Baideshik Rojgar) नामको मोबाईलको प्लेस्टोर (play Store) बाट डाउनलोड गरि प्रयोग गर्न सकिन्छ

- बैदेशिक रोजगारिको लागि सम्बन्धित देशको दुतावासबाट गरिएको माग प्रमाण अर्को पटक श्रम स्वीकृति, उजुरी/गुनासो बेबस्थापन Online बाट गर्न/हेर्न सकिन्छ

- श्रम स्वीकृतिको क्रममा बुझाउनुपर्ने कल्याणकारी कोषमा रहने रकम अनलाईन बैंकङ् सेवा Digital Wallet (जस्तै इसेवा, खल्ती, आइएमई पे , सेल पे, लगायत) बाट पनि भुक्तनी गर्न सकिन्छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ